Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

रक्तदान गरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
रक्तदान गरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस
62
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा रक्तदान गरी ७२ औं प्रजातन्त्र दिवस मनाइएको छ ।
इनरुवा अस्पताल,जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस सोसाइटी इनरुवा उप–शाखाको आयोजना तथा सहयात्री मञ्च सुनसरीको सहकार्यमा शनिबार ७२ औं प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार इनरुवा अस्पतालको परिसरमा सो रक्तदान सम्पन्न भएको होे । उक्त कार्यक्रममा इनरुवा अस्पतालका कर्मचरी,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत आम सर्वसाधारणले रक्तदान गरेका थिए । रक्तदानमा जम्मा २५ पिन्ट रगत संकलन गरेको अस्पतालले जनाएको छ । उत्त कार्यक्रममा अस्पतालमा सरसफलाई समेत गरिएको थियो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले शुभकामना मन्तव्य राख्दै ‘कतार च्यारेटी ट्रष्ट नेपाल संग सहकार्य गरेर ३६ लाखको मेसिनरी सामाग्री इनरुवा अस्पताललाई उपलब्ध गराएको र १७ लाख बराबरका अटो एनलाईजर मेसीन ३ दिन भित्र अस्पतालमा उपलब्ध गराउने बताए ।

उनले भने,‘मैले इनरुवा अस्पताको सर्वपक्षिय बिकाशको लागी मैले कहिले पनी पछाडि नहटेको र आफ्नो क्षमता र ओहदा र दर्जाले भ्याएसम्म विकासको गतिविधिलाई अघि सारेको उनले बताए । विकासको वाधक नभई देश र जनताको सेवामा समर्पित रहेको उनको भनाई छ । तर यहाँ सिस्टमको अभावले गर्दा कठिनाई आयो र अहिले त्योपनी हट्दैछ ।, अस्पताललाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सबै आफ्नो तहबाट लाग्नुपर्छ ।,

त्यसैगरी इनरुवा अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट ९मेसु० डा।देवराज घिमिरेले राजनीतिक दलदेखी आम सर्बसाधारणले आफुलाई सहयोग गरिरहेकोले काम गर्न सहज भएको बताए । उनले भने,‘यो अस्पताल सुध्रीरहेको छ र सुध्रीन्छ ।बिगतको केही महिनामा अस्पतालमा निकै सुधार आएको छ ।’कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव कोइरला,बिशिष्ट अतिथी राजन मेहता,सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,स्वास्थ्य प्रमुख सागर प्रसाई,नेपाली काँग्रेस सुनसरीका सभापती केदार भण्डारी, सचिव बिरेन्द्र साह,नेकपा एमालेका नेता खेमराज पोखरेल,इनरुवा न।पा वडा नं–१ का वडाअध्यक्ष रामचन्द्र पोदार लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिका अध्यक्ष गोपालराज भण्डारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: ७२ औं प्रजातन्त्र दिवसगनेश कुमार यादव
Share25Tweet16SendScan
Previous Post

इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश

Next Post

हरिनगर कांग्रेसले टोल समिति गठन गर्ने निर्णय

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगर कांग्रेसले टोल समिति गठन गर्ने निर्णय

हरिनगर कांग्रेसले टोल समिति गठन गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In