Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा सपिङ्ग कम्प्लेक्स बन्ने भयो, इनरुवाका मेयरले गरे सम्झौता

२४ करोड ३१ लाख ५८ हजारको लागतमा इनरुवा सपिङ्ग कम्प्लेक्स

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ९, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा सपिङ्ग कम्प्लेक्स बन्ने भयो, इनरुवाका मेयरले गरे सम्झौता
79
SHARES
Share on FacebookShare on Twitter

इननरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शहरी पु्र्वाधार विकास आयोजना अन्तर्गत नगर विकास कोष र इनरुवा नगरपालिकाबीच इनरुवा सपिङ्ग कम्प्लेक्स आयोजना निर्माणका लागि ऋण सम्भौता भएको बताएका छन् ।

इनरुवा १ स्थित हालको सुपरमार्केट भएको स्थानमा “इनरुवा सपिङ्ग कम्प्लेक्स“ निर्माण गर्न नगर विकास कोषसंग सम्झौतामा इनरुवाका मेयर मेहता र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच हस्ताक्षर गरेका हुन् । सम्झौता गर्न आइतवार इनरुवा नगरपालिकाका मेयर राजन मेहता, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला र इन्जिनियर उमेश्वर मेहता काठमाण्डौ पुगेका थिए । इनरुवा सपिङ्ग कम्प्लेक्सका २४ करोड ३१ लाख ५८ हजारको लागतमा निर्माण हुने बताइएको छ । सो सपिङ्ग कम्प्लेक्सका लागि नगर विकास कोषको ८० प्रतिशत ऋण र इनरुवा नगरपालिकाको २० प्रतिशत लगानी रहने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । कम्प्लेक्स निर्माणको लागि टेन्डर प्रक्रिया तुरुन्त प्रारम्भ गरिने इनरुवा नगरपालिकाका इन्जिनियर उमेश्वर मेहताले जनाएको छ । उनका अनुसार आयोजना अन्तर्गत इनरुवा मलको नक्शा डिजाइन र इष्टिमेट अनुसार शिव मन्दिर पूर्वतर्फ रहेको सुपर मार्केट भवन भएको स्थानमा पाँचतले भवन निमार्ण हुनेछ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैक अगाडी तर्फ रहेको भवन भएको स्थानमा तीन तल्लाको भवन निमार्ण हुनेछ ।मेयर मेहताले सामाजिक संजालमा लेखेका छन्,‘कम्प्लेक्सले शिव मन्दिर, गणेश मन्दिर र घन्टाघरलाई समेत समेट्ने छ । कम्प्लेक्सको सबैभन्दा माथी सुबिधा सम्पन्न पौडी पोखरी ( स्विमिङ पुल ) समेत रहने छ ।’ कम्प्लेक्सको आम्दानीले सम्रग नगरलाई केही मात्रामा आर्थिक टेवा पुर्याउने मैले आसा राखेको छु । म एउटा जननिर्वाचित प्रतीनिधि हु । हाम्रो कार्यकाल अस्थाई हुन्छ , आज म छु भोलि म नहुन पनि सक्छु तर कोहि पक्कै हुनेछ । यो मेरो ड्रीम प्रोजेक्ट थियो जुन मैले मेरो कार्यकालको मायाको चिनोको रुपमा नगरलाइ दिने मेरो सपना थियो जुन आज पूरा हुदैछ ।
यो परियोजनाको काम तत्काल सुरु हुनेछ र सम्झौता अनुसार १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । मेयर मेहताले नगरबासीको सल्लाह, सुझाव, साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

Share32Tweet20SendScan
Previous Post

एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया : अब पास हुन्छ

Next Post

पाउने भए इनरुवाका सुकुम्वासीले लालपूर्जा

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
पाउने भए इनरुवाका सुकुम्वासीले लालपूर्जा

पाउने भए इनरुवाका सुकुम्वासीले लालपूर्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In