Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार मेहतासँग दुव्र्यवहार गर्नेले मागे माफी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पत्रकार मेहतासँग दुव्र्यवहार गर्नेले मागे माफी
119
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक तथा सुनसरी अनलाईनका संचालक टोमराज मेहतासँग दुव्र्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । केहिदिन अगाडि सुनसरी अनलाईनमा हरिनगर क्षेत्रमा सडक निर्माणकार्यको जिम्मेवारी पाएको सेराजुद्दिन निर्माण सेवाले काममा ढिलासुस्ती गरेको भन्ने प्रसारित समाचारको विषयलाई लिएर उक्त ठेकेदार कम्पनीका संचालक सेराजुद्दिन अन्सारीले पत्रकार मेहतासँग शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए ।

नेपाल प्रेस युनियन इनरुवा नगर सभापति समेत रहेका पत्रकार मेहतालाई ठेकेदार अन्सारीले शुक्रबार हरिनगर गाउँपालिका कार्यालय अगाडि उनको मोटरसाइकलको साचो खोस्दै समाचारमा आफ्नो चित्त नबुझेको भन्दै दुव्र्यवहार गरेका थिए । घटनापश्चात् सुनसरी प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफूबाट गलती भएको स्विकार्दै ठेकेदार अन्सारीले पत्रकार मेहतासँग माफीसहित भविष्यमा आफू वा आफूमार्फत आइन्दा त्यस्तो गलती नदोहोरिने वा दोहोरिएको अवस्थामा कानुनी कारबाही भोग्न तयार रहेको लिखित कागजात पश्चात् मिलापत्र गराइएको छ ।

आफू जिल्लाको हरिनगर गाउँपालीकाको ग्रामीणभेगका साथै इनरुवालगायत सुनसरी जिल्ला कार्यक्षेत्र बनाएर दुई दशकदेखि सक्रिय पत्रकारिता रहेको बताउदै पत्रकार मेहताले कोही कसैबाट दबाब वा प्रभाव आएकै भरमा सत्यतथ्य समाचार लेख्न नछाड्ने बताए । त्यसैगरी ठेकेदार अन्सारीले काम गर्ने सिलसिलामा आवेगमा आएर आफूबाट त्रुटि भएको बताउदै पत्रकारहरुलाई जनताको मर्म र भावनाअनुसार पत्रकारिता गर्न आग्रह गरे ।

घटना पश्चात् पीडित र पीडक पक्षलाई राखेर नेपाल पत्रकार महासंघ प्रदेश नम्बर–१ कार्यसमिति सदस्य प्रमोद कुमार यादव, नेपाल पत्रकार महासंघ सुनसरी शाखाका कोषाध्यक्ष अजितकुमार झा,नेपाल प्रेस युनियन सुनसरी शाखाका कोषाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य मिकाइल आलम,कार्यसमिति सदस्यहरु दिपेन्द्र यादव,निश्चल शर्मा,विरेन्द्र साह, आरिफ हुसेन,पत्रकार नईम अन्सारीलगायतको उपस्थितिमा उनीहरूबीच मिलापत्र गराइएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीले निकालेको विज्ञाप्ती

Share48Tweet30SendScan
Previous Post

इनरुवामा एमसिसि विरुद्ध प्रदर्शन

Next Post

कांग्रेस परित्याग गरी विनित यादव नेकपा एमाले प्रवेश

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेस परित्याग गरी विनित यादव नेकपा एमाले प्रवेश

कांग्रेस परित्याग गरी विनित यादव नेकपा एमाले प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In