Friday, September 22, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार

मोटरसाइकल सहित मियाँ प्रहरीको नियन्त्रणमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १५, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का शिवचरण मेहताका १३ वर्षीय अपहरित छोरा धिरज कुमार मेहतालाई प्रहरीले उद्धार गर्न सफल भएको छ । निज बालकलाई अज्ञात समूहले जबर्जस्ती आफ्नो मोटरसाइकलमा राखी अपहरण गरेको समाचार पाएको प्रहरी टोलीले खोजतलास गरी उद्धार गर्न सफल भएको हो ।

अपहरणको समाचार प्राप्त भएपछि प्रहरी चौकी भुटाहाको टोलीले संभावित एरिया ईलाकाहरुमा खोज तलास गर्ने क्रममा शनिबार सााझ ७ बजे जिल्ला सुनसरी हरिनगर–१ रामनगर भुटाहा भित्री सडक खण्डमा ईनरुवा नगरपालिका – १० जाल्पापुर बस्ने ईन्जात मियाले भारतिय नम्बरको मोटरसाईकलमा चढाउन खोज्दै गरेको देखि तत्काल नियन्त्रणमा लिईएको थियो ।

बालकलाई उद्धार गरि सोधपुछ गर्दा निज खेल्दै गरेको अवस्थामा ईन्जात मियाले को.२६.प.४२२४ नं.को मोटरसाईकलमा आई जबरजस्ती मोटरसाईकलमा चढाई लाँदै गरेकोमा बालक मोटरसाईकलबाट भाग्न सफल भएका थिए । ईन्जात मियाले मोटरसाइकल रोकेको अवस्थामा मौका हेरी बालकले निजले प्रयोग गरेको को.२६.प.४२२४ नं.को मोटरसाईकल लिई भाग्न सफल भएका थिए ।

सुनसरी हरिनगर–१ रामनगर भुटाहा स्थित भित्री सडक खण्डमा आई पुग्दा सो मोटरसाईकलको तेल सकिएको, निजलाई पछ्याउँदै भारतिय BR 38 U 3799 नं.को पल्सर मोटरसाईकलमा आएका ईम्तियाज भन्ने ईन्जात मियाले फेला पारी पुनः मोटरसाईकलमा चढाई लैजान खोजेको भनि बालकले बताएपछी तत्काल ईन्ताज मियालाई पक्राउ गरिएको भुटाहा प्रहरी चौकीका इन्चार्ज बलराम यादवले बताए ।

निज ईम्तियाज मिया विरुद्द मुलुकी फौजदारी अपराध संहिता – २०७४ को परिच्छेद १७ अनुसार ‘अपहरण तथा शरिर वन्धक’ सम्वन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन ५ (पाच) म्याद लिई जिप्रका सुनसरीवाट अनुसन्धान प्रकृया शुरु गरिएको छ ।

 

 

Tags: अपहरित धिरजको प्रहरीले ग¥यो उद्धारईन्जात मियाले को.२६.प.४२२४ नं.को मोटरसाईकलभारतिय BR 38 U 3799 नं.को पल्सर मोटरसाईकलमोटरसाइकल सहित मियाँ प्रहरीको नियन्त्रणमा
Share25Tweet16SendScan
Previous Post

विद्यार्थीद्वारा माया घर इटहरीलाई खाद्यन्न समाग्री हस्तान्तरण

Next Post

कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

Related Posts

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
Next Post
कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

भदौ २८, २०८०
मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

भदौ २६, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In