Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विद्यार्थीद्वारा माया घर इटहरीलाई खाद्यन्न समाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
विद्यार्थीद्वारा माया घर इटहरीलाई खाद्यन्न समाग्री हस्तान्तरण
73
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनक स्मृति माविको कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको पहलमा माया घर इटहरीलाई खाधन्न समाग्री हस्तान्तरण गरेको छ ।

सो विद्यालयका विद्यार्थीहरुले शनिबार माया घर इटहरी पुगेर त्यहाँ रहेका असहाय तथा अनाथ बालबालिका, परित्यक्त ज्येष्ठ नागरिक एवं मानसिक रोगीहरुका लागि खाधन्न समाग्री हस्तान्तरण गरेको जनक स्मृति मावि कक्षा १० मा अध्ययनरत छात्रा निष्ठा निरौलाले बताइन् ।

बिद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट बचाएको रकमबाट खाद्यन्न समाग्री उपलब्ध गराएको अर्की छात्रा अपेक्षा अधिकारीले बताइन् । खाधन्न समाग्रीहरु २५ केजि चामल, ५० केजि आलु, २० केजि कोभि, १२ केजि आँटा, ५ लिटर तोरीको तेल, एक कार्टुन फ्रुटी, ५ केजि स्याउ, २ केजि अंगुर, ५ केजि मसुरी दाल, दुई क्रेट अण्डा र चकलेटहरु हस्तान्तरण गरेका थिए । सोही अवसरमा विद्यार्थी सुदर्शन भट्टराईको जन्मदिनको अवसरमा केक काटेर मनाइएको थियो ।माया घर इटहरीकी सचिव सुभद्रा प्याकुरेलले भनिन,‘विद्यार्थी भाइ बहिनीहरुमा यस्तो सहयोगको भावना सदैव रहिरहोस् ।’

विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएर आर्थिक रकम संकलन गरेर माया घरका रहेका व्यक्तिहरुप्रति देखाएको सहानुभुतिलाई उच्च कदर गर्दै आगामी दिनमा सहयोगको अपेक्षा गर्छु । त्यस्तै माया घर संचालन समितिका उपाध्यक्ष जनक कार्कीले बिद्यार्थी भाइहरुले गरेको यो सहयोग धेरै ठुलो भएको र भगवानले सदैव आशिर्वाद दिने बताए ।

सहयोगले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै सामाजिक कार्यमा समेत संलग्न हुन आवश्यक रहेको बताए ।
विद्यार्थीहरुले आफ्नो पहलमा गरेको यस्तो सहयोगको सराहना गर्नुपर्ने र उनीहरुमा सदैव खान पुगोस् र दिन पुगोस् भन्ने शिक्षक सरोज बरालको भनाइ रहेको थियो ।

Share29Tweet18SendScan
Previous Post

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय भन्दा बढीले सेवा पाए

Next Post

अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार

अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In