Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७८
in FEATURE, खेलकुद, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सम्पन्न
87
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको दुहवी नगरपालिकामा दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । बिहिबार दुहबीको खेल मैदानमा दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगिता सम्पन्न भएका हो ।दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगितामा इटहरी उप–महानगरपालिकाले प्रथम स्थान हात पर्न सफल भएका थिए भने दुहबी नगरपालिकाले दोस्रो स्थान हात पारेका थिए । उक्त प्रतियोगिता बेस्ट अफ फाईबको आधारमा खेलाईएको थियो । बेस्ट अफ फाईबमा इटहरी उप–महानगरपालिकाले तिन गेममा जित हाँसिल गर्न सफल भएका थिए भने दुहबी नगरपालिकाले दुई खेल हात पारेका थिए । दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीतामा प्रथम भएका टिमलाई नगद रु तिस हजार सहित मेडल,प्रमाणपत्र र ट्रफि दुहवी नगरपालिकाकी उप–प्रमुख सुनिता खाहाल साहले हस्तान्तरण गरेकी थिइन् । त्यसरीनै दोस्रो स्थान हात पार्न सफल भएका टिमलाई मुन्ना अलुवाई र अरबिन्द्र बिश्वासले नगद रु पन्ध्र हजार सहित मेडल,प्रमाणपत्र र ट्रफि हस्तान्तरण गरेका थिए । उक्त प्रतियोगितामा पत्रकारहरुले पु¥याएको योगदानको सम्मान गर्दै पत्रकार प्रेम गिरी,चन्दन रौनियार,अकबर अली,अर्जुन खड्का, गनेश कुमार यादव,संजय साहीलाई सुनसरी जिल्ला खेलकुद क्लबका अध्यक्ष तरुण कुमार यादवले सम्मान–पत्र प्रदान गरी सम्मान गरेका थिए । सुनसरी जिल्ला खेलकुद क्लबका अध्यक्ष तरुण कुमार यादवकाले खेलाडीहरुलाई शुभकामना दिंदै आगामी दिनमा अझै मेहेनत गरी भलिबल खेलले नै विश्वभरी सुनसरीलाई चिनाउँने विश्वास ब्यक्त गरे । उनले आगामी दिनहरुमा पनि यसरी नै अरु–अरु खेलहरुको आयोजना गरेर खेलाडीहरुको मनोबल बढाई नयाँ खेलाडीहरु उत्पादन गर्नमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

दुहबी नगरपालिकाको आयोजनामा र जिल्ला खेलकुद क्लब इनरुवा सुनसरीको संयोजकत्वमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रमूख अथिती दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साह,विशिष्ट अतिथी दुहबी न.पा.वडा नं ः–५ का वडा अध्यक्ष रमेश रौनियार,राजन बस्नेत,कलावती चौधरी,शिक्ष शाखा प्रमुख निलमणी खनाल,पत्रकार प्रेम गिरी,चन्दन रौनियार,अकबर अली,गनेश कुमार यादव,अर्जुन खड्का लगायतको सहभागिता रहेको थियो । दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सुनसरी जिल्ला खेलकुद क्लबका अध्यक्ष तरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने मुना बिष्टले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Tags: उप–प्रमुख महिला भलिबल प्रतियोगीतागनेश कुमार यादवभलिबल प्रतियोगीता सम्पन्न
Share35Tweet22SendScan
Previous Post

सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

देवानगञ्ज –६ को प्रशासनिक भवनको उद्घाटन सम्पन्न

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
देवानगञ्ज –६ को प्रशासनिक भवनको उद्घाटन सम्पन्न

देवानगञ्ज –६ को प्रशासनिक भवनको उद्घाटन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In