Wednesday, July 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७८
in समाचार, स्थानीय समाचार
सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
45
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने सेवा प्रवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा बिहीवार एक दिने सेवा प्रवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले पालिकाबाट जनतालाई समयमै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष यादवले किसानहरुलाई राहत उपलब्ध गराउन, कोभिड–१९ माहामारीले पीडित भएका व्यक्ति÷परिवारले नगद अनुदान दिन, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्न तथा योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्न ढिलाई सुस्ती नगरी जनमुखी सेवा प्रवाह गर्न कर्मचारीहरुलाई अनुरोध गरेका थिए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले पालिकाका कर्मचारीहरु इमान्दार, लगनशिल, सेवामुखी र अनुशासित भएर जनताको कामप्रति वफादार भएर काम गर्नुपर्ने बताएकी छिन् ।

भोक्राहा नरसिंहका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले सेवा प्रवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत मेहताले सेवाग्राहीहरुलाई पालिकाका कर्मचारीहरुले दुःख नदिई छिटो छरितो सरल तरिकाबाट कार्यालयबाट सेवा प्रवाह गर्न कर्मचारीहरुलाई अनुरोध गरेका थिए ।

मेहताले प्रशासनिक काममा कुनै समस्या वा अप्ठयारो परेको खण्डमा आफुले सहयोग गर्न तयार रहेको बताए । कार्यालयमा कुनै किसिमको समस्या भए आफुलाई तुरुन्त जानकारी गराउन अनुरोध गर्दै उनले कर्मचारीहरुले मनोमानी ढङ्गबाट काम गर्न नहुने र कार्यालय समयभित्र जनताको काम गर्न तम्तयार रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दर्ता, चलानी, अभिलेख व्यवस्थापन, भर्पाइ, सर्जमिन मुचुल्का, अनुगमन निरीक्षण, प्रतिवेदन, आर्थिक अख्तियारी, राजस्व संकलन, खर्च, भूक्तानी, जिम्मेवारी र उत्तरदायित्व लगायतको विषयमा सहजिकरण गरिएको थियो ।

Share18Tweet11SendScan
Previous Post

रामदुलारीलाई उपचार गर्न भरतपुर पठाइयो 

Next Post

दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सम्पन्न

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सम्पन्न

दोस्रो उप–प्रमुख महिला भलिबल प्रतियोगीता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १७, २०८३
Wed, July 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In