Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिला सदस्यहरुले बुझाए पार्टीलाई ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महिला सदस्यहरुले बुझाए पार्टीलाई ज्ञापन पत्र
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा सी लिड्स परियोजनाको तालिम लिएका महिला सदस्यहरुले विभिन्न पार्टीलाई ज्ञापन पत्र बुझाएका छन् । इनरुवामा शी लिड्स महिला नेतृत्व परियोजना अन्तर्गत दलित महिला केन्द्रद्वारा महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिएकाले महिला सदस्यहरुले वडा अध्यक्ष,मेयर तथा उपमेयर बनाउनुपर्ने माग सहितको १० बुँदे ज्ञापन पत्र बुझाएका हुन ।

नेपाली कांग्रेस इनरुवा नगर सभापति राजन मेहता र नेकपा एमाले नगर अध्यक्ष प्रेम पौडेललाई महिला सदस्यहरुले १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय तह २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर निर्वाचित भएका महिला सदस्यहरु र नेकपा एमालेबाट टिकट पाएर निर्वाचित महिला सदस्यहरुले आ–आफना पार्टीका नगर अध्यक्ष तथा सभापतिहरुलाई आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिला सदस्यहरुको सिकाई, भोगाई र अनुभवलाई उच्च मुल्यांकन गरी नेतृत्व गर्ने पदमा टिकट उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी महिलाहरुको राजनीतिक सहभागीता बढाउन (विशेष गरी नेतृत्व तहमा स्थापितगर्न)को लागि यहाँको दलबाट विशेष पहल गरिनुपर्ने, निर्वाचित भएका महिलाको राजनीतिक क्षमता विकासको लागि सम्वन्धित पार्टीद्धारा विभिन्न खालका क्षमता विकास र मुलप्रवाहीकरण कार्यक्रम ल्याइनुपर्ने, लैङ्गिक आधारमा महिला जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद अविलम्ब वन्दगरिनुपर्ने, साथै आगामी निर्वाचनमा सहभागीहुँदा महिला उमेदवारमाथि कुनैपनि किसिमको जातीयभेदभाव नहुने कुरा सुनिश्चित गरिनुपर्ने, निर्वाचित महिलाको आर्थिक विकासको लागि स्थानीयतहबाट विशेष कार्यक्रम ल्याइनुपर्ने माग अघि सारेका छन् ।

त्यसतै राज्यका तीनओटै तहको समन्वय र सहकार्यमा निर्वाचित महिलाजनप्रतिनिधिको क्षमता विकासको लागि विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्ने, महिलामैत्री नीतिनियमको निर्माण तथा परिमार्जन गरी अविलम्ब कार्यान्वयन गर्न पहल, स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट बिनियोजन गराई महिला लक्षित कार्यक्रमको लागू, संविधानले सुनिश्चित गरेको महिलाका हकअधिकार अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग गरेको सदस्य मनु चापागाईले जानकारी दिईन् ।

दलित महिला केन्द्रका कार्यक्रम संयोजक रामसुन्दर मेहताले निर्वाचित महिला सदस्यहरुलाई क्षमता विकास तालिम दिई आउँदो स्थानीय तहको निर्वाचनमा पाँच वर्षको अनुभवलाई अनुकरण गर्दै वडाध्यक्ष, मेयर र उपमेयर पदमा महिला सहभागितालाई बिशेष जोड दिदै उनीहरुलाई नेतृत्व तहमा पार्टीहरुले मुल्यांकन गरी टिकट उपलब्ध गराउनका लागि महिला सदस्यहरुले १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको बताएका छन् ।

Share36Tweet23SendScan
Previous Post

देवानगञ्ज –६ को प्रशासनिक भवनको उद्घाटन सम्पन्न

Next Post

इनरुवा मालपोत कार्यालयबाट दिइँदै आएको सेवा अनिश्चित कालका लागि बन्द

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
इनरुवा मालपोत कार्यालयबाट दिइँदै आएको सेवा अनिश्चित कालका लागि बन्द

इनरुवा मालपोत कार्यालयबाट दिइँदै आएको सेवा अनिश्चित कालका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In