Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा मालपोत कार्यालयबाट दिइँदै आएको सेवा अनिश्चित कालका लागि बन्द

विद्युत् सर्ट भएपछि सेवाग्राही मारमा, सोलार छ तर चल्दैन, इन्भेटर छ त्यो पनि चल्दैन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा मालपोत कार्यालयबाट दिइँदै आएको सेवा अनिश्चित कालका लागि बन्द
143
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा कार्यालयबाट दिंइदै आएको सम्पूर्ण विद्युतीय सेवा अनिश्चित कालका लागि बन्द भएको छ । शनिबार विद्युत सर्ट भई बन्द भएको मालपोत कार्यालयको विद्युत लाइनका कारण त्यहाँबाट सञ्चालन हुने सम्पूर्ण विद्युतीय सेवा अनिश्चित कालका लागि बन्द भएको हो ।

आइतबार एक सूचना जारी गरी सोबारे जानकारी गराइएको थियो । आइतबार जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयको वाइरिङ सर्ट भई विद्युत सेवा अबरुद्ध भई कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हुँदा सो समस्या समाधान भई विद्युत सेवा सूचारु नहुन्जेलसम्म यस कार्यालयबाट हुने गरेका नियमित सेवाहरु (आन्तरिक बाहेक) बन्द रहने सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारी गराइन्छ ।’

इनरुवा मालपोत कार्यालयबाट विद्युतको विषयलाई लिएर जारी गरिएको यो सूचना पहिलो भने होइन । यसअघि पनि धेरै पटक यस किसिमको सूचना जारी गर्दै गर्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । अफिस टाइममा केही बेरका लागि विद्युत आपूर्ति बन्द भएमा त्यसको वैकल्पिक व्यवस्था गर्न सक्ने क्षमता हुँदा हुँदै पनि अहिलेसम्म त्यसतर्फ कुने पहल भएको भने पाइँदैन र त्यसको पिडा सेवाग्राहीले भोग्दै आएका छन् ।

प्रदेश १ कै राजस्व संकलनमा १ नं. इनरुवा मालपोत कार्यालय सम्भवतः देशकै राम्रो राजस्व संकलन गर्ने कार्यालयको रुपमा परिचित छ । दैनिक करिब पाँच सयको हाराहारीमा कारोबार हुने इनरुवा मालपोत कार्यालय राम्रो राजस्व संकलन गर्ने कार्यालयमा गनिन्छ तर यस कार्यालयका हाकिम षड्कुमार पोखरेलको इच्छाशक्तिमा कमि भएर हो वा अन्य कुनै कारणले हो कार्यालय व्यवस्थापन सुधारमा उनको ध्यान अहिलेसम्म पुग्न सकेको पाइँदैन ।

इनरुवा मालपोत कार्यालयमा सोलारको व्यवस्था छ तर त्यसको सही व्यवस्थापन हुन नसक्दा काम लाग्ने अवस्थामा छैन । त्यस्तै इन्भेटरको पनि व्यवस्था छ तर त्यसको अवस्था पनि त्यस्तै छ ।

फाल्गुन महिना सकिंदै गर्दा हावाहुरीको समय सुरु हुँदैछ । यस समयमा अवस्य नै विद्युत आपूर्तिमा केही व्यवधान पुग्छ नै त्यस अवस्थामा इनरुवा मालपोत कार्यालयसँग अहिलेसम्म कुनै विद्युतीय वैकल्पिक व्यवस्था छैन ।

अहिलेलाई त केही दिनमा नयाँ वायरिङ गरी विद्युत आपूर्ति सुचारु होला तर लाइन नभएको अवस्थामा पनि काममा कुनै व्यवधान नपुगोस् भनी जबसम्म वैकल्पिक व्यवस्था गरिंदैन समस्या ज्युँका त्युँ रहने निश्चित छ । तसर्थ मालपोत कार्यालयका प्रमुख पोखरेलमा इच्छाशक्ति जागेर विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था नगरुन्जेल सेवाग्राहीले दुःख पाइरहने निश्चित छ । यता कार्यालय प्रमुख पौडेलले सोमवारदेखी नियमित कामकाज सूचारु हुने समेत जनाएका छन् ।

Share57Tweet36SendScan
Previous Post

महिला सदस्यहरुले बुझाए पार्टीलाई ज्ञापन पत्र

Next Post

‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु

‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In