Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वडाध्यक्ष साह सहित एक सय भन्दा बढी नेकपा एमाले प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ७, २०७८
in समाचार, स्थानीय समाचार
वडाध्यक्ष साह सहित एक सय भन्दा बढी नेकपा एमाले प्रवेश
125
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह सहित एक सय भन्दा बढी सर्वसाधारणहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा भोक्राहा नरसिंह–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह सहित वडा सदस्यहरु एकसाथ नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट टिकट पाएर भोक्राहा नरसिंह वडा नम्बर–६ को वडाध्यक्ष सहित सदस्यहरु गरी पाँच जना निर्वाचित भएका थिए ।

निर्वाचित जनप्रतिनिधिहरुले सोमवार भोक्राहा नरसिंहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एक साथ नेकपा एमाले प्रवेश गरेपछि अहिले जनता समाजवादी पार्टी नेपालमा हलचल मचेको छ ।

भोक्राहा नरसिंह–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह सदस्यहरु विशेश्वर सदा, शिव नारायण साह, अनिता देवी साह र रिता ऋषिदेव सहित एक सय भन्दा बढी सर्वसाधारणहरु एक साथ नेकपा एमाले प्रवेश गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–६ का वडाध्यक्ष साहले जसपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष साहले कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनाले नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।

जनताको चाहना अनुरुप विकासको कामलाई अगाडी बढाएकोले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले मुल्यांकन गरेर वडामा टिकट दिनेमा आफु विश्वस्त रहेको उनले बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश प्रसाद कुसियैत, सहइन्चार्ज लक्ष्मी गौतम, केन्द्रीय सदस्य तैयब अन्सारी, पोष्ट कुमार नेपाल, रामप्रसाद मेहताm लस्करी अन्सारी, सरोज सिंह, बाबुराम साह, रमेश प्रसाद यादव, पुनम कुमारी साह लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर र गम्छा लगाई स्वागत गरेका थिए ।

 

Share50Tweet31SendScan
Previous Post

प्रेस युनियन रामधुनी नगरकार्यसमिति विस्तार, संयोजकमा बिनोद आचार्य

Next Post

इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In