Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीको आयोजना र इनरुवा नगरपालिका आर्थिक सहयोगमा ४५ दिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ ।

“सांकेतिक भाषाका साथ सबै जनाको समावेशीकरण” भन्ने नाराका साथ ४५ दिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको हो । दोभाषेहरुलाई ४५ दिने नेपाली सांकेतिक भाषा सम्वन्धी तालिमबाट सहजता भएको र कसैसँग पनि सांकेतिक भाषामा कुरा गर्न कुनै अप्ठयारो नलाग्ने बहिरा हित तथा संरक्षण समाज इनरुवाका अध्यक्ष मो.अरसद मियाँले जानकारी दिएका छन् । इनरुवा नगर क्षेत्रभित्र रहेका दोभाषेहरुलाई नेपाली सांकेतिक भाषामार्फत बोल्नमा दक्ष बनाउनका लागि डेढ महिने तालिमबाट परिपक्क बनाएको उनले बताए ।

बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीको आयोजना र इनरुवा नगरपालिका मिति २०७८/०९/१० गते देखि २०७८/११/२६ गतेसम्म तालिममा १५ जनाको सहभागीता रहेको थियो । बहिरा हित तथा संरक्षण समाज सुनसरीका अध्यक्ष मो. अर्शद मियाँको अध्यक्षतामा सम्पन्न भएको सो समापन कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतमको प्रमुख अतिथि रहेकी थिइन् ।

तालिम समापन कार्यक्रममा बहिरा वरिष्ठ प्रशिक्षक सुजिता शर्माले इनरुवामा रहेका बहिरा ब्यक्तिहरुलाई सञ्चार क्षमता अभिबृद्धी हुने बिश्वास ब्यक्त गरेकी थिईन् । शर्माले ४५ दिनेसम्म १५ जनालाई सहजीकरण गरेका थिईन् । त्यसैगरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतमले बहिरा हित तथा संरक्षण समाजको प्रशंसा गर्दै यस्ता तालिमहरुलाई निरन्तरता दिन समेत आग्रह गरेकी थिईन् ।

Tags: ४५ दिने नेपाली सांकेतिक भाषा सम्वन्धी तालिमइनरुवा नगरपालिका आर्थिक सहयोगमाबहिरा हित तथा संरक्षण समाज इनरुवा
Share23Tweet14SendScan
Previous Post

वडाध्यक्ष साह सहित एक सय भन्दा बढी नेकपा एमाले प्रवेश

Next Post

हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु

हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In