Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको ३ दिने उद्घोषण सम्बन्धी तालिमको बुधबार समापन गरिएको छ । समाज विकास केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ४ को आयोजना तथा प्रदेश सभा क्षेत्रिय विकास कोष सुनसरी क्षेत्र नम्बर ४ (ख) को सहयोगमा यूवाहरुलाई लक्षित कार्यक्रम अन्तर्गत भएको ३ दिने उदघोषण तालिममा उद्घोषण सहित क्षमता विकास, नेतृत्व विकास सम्वन्धि जानकारी दिएको थियो ।यूवाहरुहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा भोक्राहा नरसिंहका ६० जना यूवाहरुको सहभागिता रहेको समाज विकास केन्द्रका अध्यक्ष सेराज हुसेनले जानकारी दिनुभयो । प्रशिक्षक धिरज भट्टराईले उदघोषण, उ उद्घोषण गर्ने तरिका र तयारीका बारेमा प्रशिक्षण दिनुभयो । त्यसैगरी सहायक प्रशिक्षकहरु रामकुमार यादव र रोशन कुमार मण्डलले समेत सहजीकरण गरेका थिए । सेराज हुुसेनको अध्यक्षता तथा प्रदेश सभा सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासद मो. ताहिर अन्सारीको प्रमुख आतित्थ्यता तथा वडा अध्यक्ष हारुन अंसारी, प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहता, कोशीका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, पत्रकार जयकृष्ण यादव, दिपेन्द्र यादव, टोमराज मेहता, नसिम अंसारी, सुरेन्द्र मेहता, गणेश यादव, प्रदेश सभा क्षेत्रिय विकास कोष सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासदका प्रतिनिधि एवम भोक्राहा नरसिंह गाउँपालिका काग्रेंस सभापती युवराज दाहालको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके मात्र जिवनमा परिवर्तन आउने बताएका थिए । सो अवसरमा सहभागि युवाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । नमिता मण्डलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन ईं. इमरानले गरेका थिए । यसैबीच आयोजकले भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासद ताहिर अंसारीलाई सम्मान गरेको छ ।

Share27Tweet17SendScan
Previous Post

हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण

Next Post

नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवामा पुनः रामप्रसाद

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवामा पुनः रामप्रसाद

नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवामा पुनः रामप्रसाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In