Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसबाट हरिनगर ४ मा १४ जना वडाध्यक्ष पदमा दावेदार

एक जना मात्र महिला वडाध्यक्ष पदमा दाबेदार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग
89
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट १४ जना वडाध्यक्ष पदका लागि दावेदार देखिएका छन् । नेपाली कांग्रेस हरिनगर ४ वडा कार्यसमितिको बसेको बैठकमा हरिनगरका १४ जनाले आउँदो स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष पदका दावेदार देखिएका हुन् ।

हरिनगर ४ मा १४ जना मध्येमा एक जना मात्र महिलाले वडाध्यक्ष पदमा दावेदार बनेकी छिन् । नेपाली कांग्रेसको निर्देशन अनुसार वडाले उम्मेदवारहरुको नामावाली सिफारिस गर्नुपर्ने भएकाले नेपाली कांग्रेस हरिनगर ४ ले १४ जनाको नाम वडाध्यक्ष पदका लागि सिफारिस गरिएको हो ।

वडाध्यक्ष पदका आकांक्षीहरु हरिलाल मेहता, राजेश कुमार पाल, इरफान अन्सारी, रामदेव मण्डल, सुदीलाल मेहता, हरिलाल पंडित, उमेश प्रसाद मेहता, हिरालाल पाल,कृष्ण प्रसाद देव, मोजमिल अन्सारी, शिवहरी श्रेष्ठ, सत्य नारायण मालाकार, रजाक अन्सारी र सरिता देवी देव रहेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर निर्वाचित भएका सुदीलाल मेहता पुनः वडाध्यक्ष पदमा दोहोर्याउने भएका छन भने वडा सदस्य राजेश कुमार पालले आउँदो स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष पदका दावेदार रहेका छन् ।

पाँच वर्षे कार्यकालमा वडाध्यक्ष मेहता र सदस्य पालले हरिनगर ४ को विकासका लागि कुनै पनि काम नगरेको सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् । हरिनगर ४ को विकासमा हनिरगर ४ का वडाध्यक्ष सहित पदाधिकारीहरुले कुनै वास्ता नगरेको सर्वसाधारणहरुले गुनासो गरेको बेला आउँदो स्थानीय तहको निर्वाचनमा उनीहरुले टिकटका लागि दौडधुप सुरु गरेको स्थानीयबासीहरु बताउँछन् ।

वडाध्यक्ष पदका १४ जना दावेदार मध्ये अहिले इरफान अन्सारी, शिवहरी श्रेष्ठ, हरिलाल मेहता, राजेश कुमार पाल, हिरालाल पाल, कृष्ण प्रसाद देव र सुदीलाल मेहताको नाम चर्चामा रहेका छन् । उनीहरुले टिकट पाउनका लागि आफना नेताहरु माझ दौडधुप सुरु गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका इरफान अन्सारीलाई आउँदो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा टिकट उपलब्ध गराउनुपर्ने मुस्लिम अगुवा नेताहरु बताउँछन् ।

हरिनगर ४ मा १४ जना मध्ये अधिकांशले एक अर्कालाई समर्थन गर्ने र पाँचदेखी सातजना सम्म अन्तिम अवस्थासम्म वडाध्यक्ष टिकटका लागि अडान कायमै राख्ने समाचार श्रोतको दावी छ । नेपाली कांग्रेस हरिनगर ४ मा वडाध्यक्ष पदका कसले टिकट पाउने भन्ने बिषय अन्योल रहेको छ ।

Share36Tweet22SendScan
Previous Post

पालिकाले सहकारीका लागि बजेट बिनियोजन गरेको छैन् : इसराईल

Next Post

इनरुवा १० कांग्रेसमा ८ जनाको नाम सिफारिस  

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा १० कांग्रेसमा ८ जनाको नाम सिफारिस  

इनरुवा १० कांग्रेसमा ८ जनाको नाम सिफारिस  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In