Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी
196
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट हरिनगर गाउँपालिका वडा नम्बर ४ का लागि वडाध्यक्ष पदमा इरफान अन्सारीले दावी प्रस्तुत गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर वडा सदस्य पदमा पराजित भएका युवा नेता इरफान अन्सारीले हरिनगर ४ को वडाध्यक्ष पदका लागि आफु योग्य रहेको भन्दै दावी प्रस्तुत गरेका हुन् ।

हरिनगर गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा युवा नेता अन्सारीको चर्चा सुरु भएका छन् । अहिले चुनावी अभियानसँगै जनताको घरदैलो र भेटघाटमा व्यस्त भएपछि युवा नेता अन्सारी अहिले युवाहरुको ढुकढुकी बनेका छन् ।

युवाहरुमा लोकप्रिय बनेका युवा नेता अन्सारी आप्mनो वडामा विकासका एजेण्डाहरु लिएर वडामा घुम्ने गरेका छन् । जनताको समस्या र विकासलाई बढी प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता सहित अहिले उनी चुनावी अभियानमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेसबाट टिकट पाएर हरिनगर ४ का वडा सदस्यमा झिनो मतले पराजित भएका युवा नेताले आउँदो निर्वाचनमा वडाध्यक्षको टिकट दिए आप्mनो जित सुनिश्चित भएको उनको दावी छ ।

गत स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएपछि पाँच वर्षमा जनताको मन जित्ने र समस्या समाधान गर्ने कामलाई बढी प्राथमिकता दिएको युवा नेता इरफान अन्सारीले बताएका छन् ।

गत चुनावमा नेपाली कांग्रेसबाट अन्तरघात भएकाले आफु निर्वाचनमा पराजय भोग्नु परेको उनले बताउँदै आउँदो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदको टिकट उपलब्ध गराउन सबैलाई सहयोग गरीदिन अपिल समेत गरेका छन् ।

नेपाली कांग्रेस हरिनगर ४ मा वडाध्यक्ष पदका लागि एक महिला सहित १४ जना वडाध्यक्ष पदमा आकांक्षी देखिएपनि युवा नेता इरफान अन्सारी बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । पार्टीले मुल्यांकन गरी टिकट उपलब्ध गराउने विश्वास रहेकोले कांग्रेसको अभियानलाई सार्थक बनाउन आफु लागि परेको उनको कथन छ ।

Share78Tweet49SendScan
Previous Post

वराहक्षेत्र – ६ मा बिपन्न परिबारको आर्थिक उर्पाजनकालागि सुङ्गुरको पाठो

Next Post

भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा

भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In