Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष पदमा राजेन्द्रको चर्चा
126
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का पुर्व क्षेत्रीय सचिव राजेन्द्र प्रसाद मेहता आउँदो स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएको छ ।

सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अहिले उम्मेदवारहरुको नाम चर्चामा आउन थालेपछि भोक्राहा नरसिंहमा समेत मेहताले टिकट पाउने चर्चा सुरु भएको हो ।

नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा पुर्व नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहताको अध्यक्ष पदमा टिकट पाउने चर्चा सुरु भएपछि अहिले प्रचार प्रसारमा उनी व्यस्त भएका छन् ।

नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकामा धेरै जना आकांक्षीहरु रहेपनि मेहताको नाम अग्र स्थानमा रहेपनि टिकट कसले पाउने हो भनेर कुनै सुरसार भएको छैन् ।

मेहता अहिले नेपाली कांग्रेसलाई जिताउने अभियानमा लागि परेका छन् । जनताको घरदैलोमा पुगेर नेपाली कांग्रेसको रुख छापमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई जिताउनुपर्ने जोड दिदै आएको छ । मेहताले मतदाताहरुसँग भेटघाट र छलफलमा व्यस्त भएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेहता अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने कांग्रेसका उम्मेदवारले चुनाव कसरी जित्ने भन्ने रणनीति तय गर्दै अगाडि बढिरहेका छन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्व सचिव भएर पार्टीको संगठनलाई बलियो बनाएको उनले दाबी गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा आफु योग्य भएकाले पालिकाको अध्यक्ष पदमा टिकट दिनुपर्नेमा उनले जोड दिएका छन् ।

राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पुर्वसचिव हुन् । मेहता नेपाली राजनीतिकमा लामो संघर्षपछि उदय भएका युवा नेता मेहता अहिले भोक्राह नरसिंह गाउँपालिका बाहेक अन्य पालिकामा समेत परिचित छन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट उदय भएका मेहता ग्रामिण क्षेत्रबाट विद्यार्थी जिवनबाट राजनीतिको यात्रालाई निरन्तरता दिदै अगामी बैशाख ३० गते हुने निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका प्रमुख दावेदारका रुपमा रहेका छन् । सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–७ निवासी हुन राजेन्द्र प्रसाद मेहता ।

तत्कालिन नेपाल विधार्थी संघ नरसिंह–३ को वडा सभापति, जनता माविमा नेविसंघको सभापति, नरसिह गाविस सभापति, सुनसरी क्षेत्र नम्बर–५को नेविसंघ सभापति, नेविसंघ जिल्ला उपसभापति र सचिव पदमा रहेको कांग्रेसको संगठनलाई बलियो बनाउन अहोरात्र खटेर इमान्दार कार्यकर्ताको परिचय दिएपछि अहिले योग्य र समक्ष भएका मेहता युवाको नेतृत्व लिन तयार हुदै भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको रुपमा चर्चा हुन थालेको छ ।

मेहता २०५६ सालमा सुनसरी बहुमुखी क्याम्पस इनरुवाको उपसभापति पदमा २ मतले पराजित भएपनि संघर्षलाई निरन्तरता दिँदै राजनीतिकमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

Share50Tweet32SendScan
Previous Post

कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी

Next Post

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा राजेशको दावेदारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंह १ को वडाध्यक्षमा राजेशको दावेदारी

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा राजेशको दावेदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In