Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल

इनरुवामा नेपाली काँग्रेसको बृहत चुनावी आम सभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल
104
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा मंगलबार नेपाली काँग्रेसले बृहत चुनावी आम सभा सम्मपन्न गरेको छ । इनरुवा–२ मा रहेको नेपाली काँग्रेस सुनसरीको पार्टी कार्यालयबाट हजारौं जनसहभागितामा शक्ति प्रदर्शन गर्दै इनरुवा–४ बस चौकमा नेपाली काँग्रेसले बृहत चुनावी आम सभा सम्मपन्न गरेको हो ।
चुनावी आमसभालाई सम्वोधन गर्दै संघीय सांसद सिताराम मेहताले नेपाली कांग्रेसले इनरुवा नगरपालिकामा योग्य र दक्ष व्यक्तिहरुलाई टिकट उपलब्ध गराएकोले जिताउन आवश्यक रहेको बताएका छन् । सांसद मेहताले इनरुवा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा केदार भण्डारी र उपमेयर बिनिता कुमारी मेहता लगायत इनरुवाको १० वटै वडामा सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारहरुलाई चुनावी मैदानमा ल्याएकोले कांग्रेसको चुनाव चिन्हमा मतदान गरी बिजयी बनाउन मतदाताहरुलाई अनुरोध गरेका छन् ।
पूर्व राज्यमन्त्री समेत रहेका मेहताले नेकपा एमालेले नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सहजादी प्रविणलाई राता रात चोरेर लगेको अभिव्यक्ति दिए ।
बृहत चुनावी आम सभा मेहताले भने ‘नेकपा एमालेका साथिहरुले भ्रम फैलाई रहेका छन् । नेपाली काँग्रेसले मुस्लिम समुदायलाई सम्मान दिएन ।,‘ नेपाली कांग्रेस सबै जातजातिको साझा पार्टी हो ।’त्यसैले सुनसरीमा तीन पालिकामा मुस्लिम नेताहरुलाई अध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवारी दिएको छ । सबै पालिकामा जात,धर्म अनुसार मिलाइएको हो । इनरुवा नगरबासीहरुलाई अन्यथा नलिई कांग्रेसका उम्मेदवारहरुलाई निर्धक्कसँग मतदान गरी बिजयी बनाउनुपर्ने मा उनले जोड दिएका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले इनरुवा नगरपालिकामा पुर्व मेयर राजन मेहताले रात्रीकालिन खेलकुद गरेर अन्तराष्ट्रिय जगतमा इनरुवालाई चिनाउने काम गरेको बताए । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा राजन मेहता र उपमेयरमा जमुना गौतम पोखरे निर्वाचित भएका थिए । इनरुवाको विकासमा टेवा पुगाएको भन्दै इनरुवाको पहिचानलाई कायम गर्न सफल भएकोले अनर्गल प्रचारबाजी गरेर अन्यदलहरु चुनावी समयमा मत बटुल्नका बिभिन्न प्रोपगण्डा अपनाएको समेत उनले बताए । नेपाली कांग्रेस इनरुवा नगर सभापति राजन मेहताले नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको मेयर र उपमेयर, वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुलाई बिजयी बनाउनुपर्नेमा जोड दिए । इनरुवा नगरबासीले एकताका साथ बैशाख ३० गते शुक्रवार हुने स्थानिय तहको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी अपिल गर्दै एक अर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
कार्यकाक्रमा नेपाली काँग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको मेयर,उपमेर लगायत दश वटै वडाका वडा अध्यक्ष पदका प्रत्यासिहरुले आम सभामा आफ्ना मिसन र भिजन सहिताका मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव कोईराला,पूर्व राज्य मन्त्री सिताराम हमेहता,नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारी,प्रदेश सांसद ज्योती सुब्बा लगायत हजारौंको सहभागिता रहेको थियो ।

Share42Tweet26SendScan
Previous Post

संघर्षबाट उदाएकी एमाले उपमेयरकी उम्मेदवार सहजादी को हुन ?

Next Post

कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी

कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In