Thursday, August 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी

स्थानिय निर्वाचन २०७९ : कोसीमा आसन्न स्थानीय निर्वाचन आमसभा,दलित र उराँव समुदायलाई बिजुलीमा शतप्रतिशत छुट

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचन आमसभा सम्पन्न गरेको छ । कोसी गाउँपालिकाको लौकहीमा आसन्न स्थानीय निर्वाचन आमसभा मंगलवार सम्पन्न भएको हो । नेपाली कांग्रेसको तर्फबाट कोसी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार ऐयुव अन्सारीले घरदैलो अभियानमा कोसीका जनताले मनबाट आर्शिवाद दिएकोले जित सुनिश्चित भएको बताएका छन् । कोसीको आसन्न स्थानीय निर्वाचन आमसभालाई सम्वोधन गर्दै अध्यक्ष पदका उम्मेदवार अन्सारीले कांग्रेसको घरदैलो अभियानमा जनताले उत्साहित भएर आपूm लगायतको टिमलाई आर्शिवाद दिएकोले जित सुनिश्चित भएको दावी गरे ।

नेपाली कांग्रेसले कोसी गाउँपालिकाले आप्mनो घोषणा पत्रमा सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई पूरा गर्न कठिवद्ध रहेको समेत उनले बताए । गत स्थानीय तहको निर्वाचनमा सार्वजनिक गरेका प्रतिवद्धता तथा संकल्पहरु सबै पूरा गरेकाले पुनः जनतामाझ आप्mना प्रतिवद्धताहरु सार्वजनिक गरेकाले नेपाली कांग्रेसका उम्मेदवारहरु कोसीमा बिजयी भए सबै सकंल्प र प्रतिवद्धताहरु पूरा गर्ने उनको भनाई छ । कांग्रेसको जनलहर दिनप्रतिदिन बढ्दै गएकोले शुक्रवार हुने चुनावमा कांग्रेसको रुख छापमा मतदान गरी कांग्रेसको स्थानीय सरकार निर्माण गर्न कोसीबासीहरुलाई उनले आग्रह समेत गरे ।

बाढीयामको मौसममा सर्वसाधारणहरुलाई आउजाउ गर्न समस्यालाई अन्त्य गरीएको उनले बताउँदै कोसीमा विकास निर्माणका कार्यहरु इमान्दारिताका साथ पूरा गरेकाले एक पटक पुनः सेवा गर्न मौका प्रदान गर्नका लागि समेत उनले अपिल गरेका छन् ।
कोसीमा किसानहरुको लागि सिचाईको सुविधा हुने गरी प्रवन्ध मिलाउने र सिचाई मिटरमा ५० प्रतिशत किसानहरुलाई छुट दिने समेत घोषणा उनले गरेका छन् । कृषिमा आधारित यस क्षेत्रका जनताका लागि बिभिन्न योजनाहरुलाई आत्मनिर्भर बनाउनका लागि बिशेष योजनाका साथ काम गर्ने समेत उनले बताए ।

कोसी गाउँपालिकामा नेपाली कांग्रेसको स्थानीय सरकार निर्माण भए बाँकी रहेका कामहरुलाई पूर्णता दिइने र जनतामुखी सरकारको अनुभूति हुने गरी पाँच वर्ष कोसीका जनताको लागि काम गर्ने अध्यक्ष पदका उम्मेदवार अन्सारीको भनाई छ ।
कोसी गाउँपालिकामा अन्य दलहरुले आमसभा नगरेको उनले भन्दै जनतालाई भडकाउने, लोभ देखाउने र पैसा बाड्ने काम मात्रै गरेकोले त्यस्ता नेताहरुले जनताले चाहेको जस्तो विकास नगरी भ्रष्टाचारमा मात्रै लिप्त रहने हुनाले विकास गर्ने नेतालाई चुनेर विकास गर्ने जिम्मेवारी दिनुपर्नेमा मतदाताहरुलाई अनुरोध गरेका छन् ।

कोसी गाउँपालिकामा नेपाली कांग्रेसको सरकार भएको पाँच वर्ष बित्दै गर्दा एक रुपैयाँ पनि कसैको घुस नखाई जनताको सेवमा समर्पित रहेको दावी गरे । उनले कोसी टप्पु वन्यजन्तु आरक्षका जंगली हातीहरुले दर्जनौ व्यक्तिहरुको ज्यान लिदाँ समेत आपूmले सहयोग गरेका बताए । अन्य पार्टीका नेताहरुले कुनै चासो नदेखाएको आरोप लगाउँदै उनले जनताको साथमा रहेर हरेक समस्यामा साथ र सहयोग गर्दै आएकोले एक पटक पुनः कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको उनको भनाई छ ।

Share36Tweet23SendScan
Previous Post

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई इनरुवामा जिताउन कांग्रेस नेताहरुको अपिल

Next Post

कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की

कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In