Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष बिजयी, गुमाएको बिरासत यस पटक कांग्रेसले फर्काए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष बिजयी, गुमाएको बिरासत यस पटक कांग्रेसले फर्काए
126
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्ष पदमा सुनिता उराँव भारी मतले बिययी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार अजमलले ४ हजार ९ सय ९३ मत र उपाध्यक्ष उराँवले ४ हजार २ सय ४६ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार अजमलका प्रतिद्धन्द्धी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले ३ हजार ६ सय ५५ मत र उपाध्यक्षका उम्मेदवार सविता देवी मेहताले २ हजार ८ सय ७९ मत प्राप्त गरेर पराजित भएका हुन् । अजमलले १ हजार ३ सय ३८ मतले यादवलाई पछि पार्दै जित हात पार्न सफल भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट पालिकाको उपाध्यक्ष पदका उम्मेदवार सुनिता उराँवकी प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार पुनम कुमारी मेहताले २ हजार ७ सय ४६ मत प्राप्त गरी पराजित भएका हुन् । उराँवले १ हजार ३ सय ६७ मतले नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार सविता देवी मेहतालाई पछि पार्दै जित हात पार्न सफल भएकी हुन् ।

गत स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा महेन्द्र प्रसाद यादव र उपाध्यक्ष पदमा पुनम कुमारी मेहता निर्वाचित भएका थिए । तर यस पटकको स्थानीय तहको निर्वाचनमा भने निर्वतमान अध्यक्ष र उपाध्यक्ष दुवै जना पराजित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अजमल अख्तर आजाद गत स्थानीय तहको निर्वाचनमा महेन्द्र प्रसाद यादवसँग पराजित भएका थिए भने यस पटकको स्थानीय तहको निर्वाचनमा अजमल भारी मतले निर्वाचित भएपछि भोक्राहा नरसिंहबासी खुशयाली सटासाट गर्दै बिजयी जुलुस निकालेर पालिका परिक्रमा गरिरहेका छन् ।

नेपाली कांग्रेसले गुमाएको बिरासत पाँच वर्षपछि बल्ल फर्काउन सफल भएका छन् । गत स्थानीय तहको निर्वाचन पछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुको रहेको मनमुटावलाई चुनावको समय अन्त्य गरी एक ढिक्का भएर कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउन लागेपछि आज घोषणा भएको नतिजाले पनि कांग्रेस बलियो रहेको सावित गरेको छ । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई भोक्राहा नरसिंहबासीहरुले खुशीले आर्शिवाद सहित बधाई दिने ओइरो लागेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा नेपाली कांग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा एसका धिरेन्द्र कुमार यादव, वडा नम्बर–४ मा नेपाली कांग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा नेपाली कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर– ८ मा नेपाली कांग्रेसका हाजी उसमान मियाँको प्यानल सहित निर्वाचित भएका छन् ।

Share50Tweet32SendScan
Previous Post

इनरुवा–९ बबियामा पुनः बसिर

Next Post

जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा

जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In