इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–९ को वडाध्यक्ष पदमा पुनः नेकपा एमालेको उम्मेदवार बसिरमुद्धीन मन्सुरी विजयी भएको छ । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बसिरमुद्दिन मन्सुरी मंगलबार विजय भएका हुन् ।नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण देव मेहतालाई ४४ मतले पछि पार्दै वडा नम्बर–९ को अध्यक्षमा मन्सुरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । मन्सुरीले ११७१ मत ल्याउदै विजयी भएका हुन । त्यसैगरि नेपाली काँग्रेसका चार जना सदस्य पदमा विजयी भएका छन् । मन्सुरी विजय भएको खवर पाउँनासाथ वडा नम्बर–९ का वडाबासीहरुले खुशयाली मनाउँदै बिजयी जुलुस निकालेकाल्दै मन्सुरीलाई बबियामा भव्य स्वागत गरेका छन् ।
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल
सुनसरी । नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी सोमबार सपथ...