Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीलाई कांग्रेसमय बनाउन युवाहरुको भुमिकाबारे प्रधानमन्त्रीलाई जानकारी

आउँदो संघिय तथा प्रदेश चुनावका लागि पार्टी संंगठनमा लाग्न प्रम देउवाको निर्देशन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीलाई कांग्रेसमय बनाउन युवाहरुको भुमिकाबारे प्रधानमन्त्रीलाई जानकारी
193
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । स्थानीय तहको सम्पन्न निर्वाचनबाट सुनसरी कांग्रेसमय बनेको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सुनसरीका युवाहरुको सक्रिय सहभागितामा सुनसरीको सात वटा स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ ।

सुनसरीमा युवाहरुको भूमिका बारेमा नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय डा. अबुल हुसेन अन्सारी लगायतको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

सुनसरीको स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको बारेमा जानकारी गराएको छ । नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उपसमितिले खेलेको भूमिका बारे आज बलुवाटार पुगेर उपसमितिका केन्द्रीय सदस्य अन्सारी नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई जानकारी गराएका हुन् ।

सुनसरीमा नेपाली कांग्रेसको अवस्था बारे जानकारी गराउँदै प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्य अन्सारीले सुनसरीमा जिल्ला समन्वय समितिको नेतृत्वका बारेमा समेत कुराकानी गरेका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँगको भेटघाटमा केन्द्रीय सदस्य अन्सारीले जिल्ला समन्वय समिति सुनसरीमा कांग्रेसबाट नेतृत्व गर्न सक्षम व्यक्तिलाई जिम्मेवारी सुम्पिनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहको निर्वाचन बारेमा प्रधानमन्त्रीसँग उहाँले समिक्षा गर्दै आउन लागेको प्रदेश र संघीय निर्वाचनमा समेत सुनसरीमा कांग्रेसको जित हासिल गर्नका लागि युवाहरुको सक्रिय भूमिका रहने समेत युवा नेता अन्सारीले प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्ट पक्षहरुलाई समेत आउँदो निर्वाचनमा समेटेर लैजानका लागि युवा प्रचार नेटर्वक उपसमिति लागि पर्ने समेत उनले जानकारी गराएका छन् ।

सुनसरीमा १२ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसले ७ वटा नेपाली कांग्रेसले जित हात पार्न सफल भएको समेत उनले प्रधानमन्त्री समक्ष जानकारी गराउँदै जिससको निर्वाचनमा स्वच्छ छवि भएका व्यक्तिलाई जिम्मेवारी दिनका लागि प्रधानमन्त्री समक्ष उनले पहल गरेका छन् ।

जिल्ला समन्वय समिति सुनसरीमा नेतृत्व दिनका लागि गुट–उपगुट नहेरी काम गर्ने जोश जागर भएका र सबैलाई समेटेर लैजानै सक्ने व्यक्तिलाई जिम्मेवारी दिन सके आउँदो प्रदेश र संघीय निर्वाचनमा सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको जित सुनिश्चित हुने समेत उनले प्रधानमन्त्री देउवासँगको भेटघाटमा जानकारी गराएका छन् ।

प्रधानमन्त्रि देउवाले काँग्रेसी युवा प्रचार नेटवर्कले स्थानीय निकायको चुनावमा खेलेको भूमिका अति नै सराहनीय रहेको र अगामी संघिय तथा प्रदेश चुनावमा पनि अझ सशक्त भएर लाग्न निर्देशन दिएका छन् ।

सुनसरीको जिम्मेवारी पाएका काँग्रेसी युवा नेटर्वकका केन्द्रिय सदस्य डा.अबुल हुसेन अन्सारी र ताविल अन्सारीले नेपाली काँग्रेसका आँकाक्षी उम्मेदवारहरुलाई प्रचार प्रसार सामग्री , स्थानीय संचार माध्यमबाट नेपाली काँग्रेसको घोषणा पत्र लगायत अधिनायकवादी शक्ति विरुद्ध कडा रुपमा प्रचारवाजी र काँग्रेस जिताऔ अभियानमा शसक्त रुपले भूमिका निर्वाह गरेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटघाटमा नेपाली काँग्रेस,युवा प्रचार नेटवर्क उपसमितिका केन्द्रिय सदस्य डा.अबुल हुसेन अन्सारी, पुष्कर जंग शाही, गिता शर्मा र ताविल अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Share77Tweet48SendScan
Previous Post

पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

Next Post

मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ पक्राउ

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ पक्राउ

मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In