Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मधेशी समुदायको सशक्तिकरणमा आयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मधेशी समुदायको सशक्तिकरणमा आयोग
82
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित रामनगर भुटाहामा एकदिने लोकसेवा परिक्षा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेशी तथा नैतिक शिक्षा एवं लोकसेवा परिक्षा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार हरिनगर गाउँपालिका रामनगर भुटाहा–१ मा मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेशी तथा नैतिक शिक्षा एवं लोकसेवा परिक्षा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका हो । मधेशी समुदायका विद्यार्थीहरुले नैतिकवान मधेशी तथा नैतिक शिक्षा एवं लोकसेवा परिक्षा तयारी गर्ने उदेश्यले रामनगर भुटाहामा रहेको बालकृष्ण मा.विमा उक्त कार्यक्रम सम्पन्न गरेको मधेशी आयोगका सदस्य रेणु साहका स्वकीय सचिव अभिषेक साहले जानकारी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रदेश नं–१ का प्रदेश प्रमुख परशुराम खापुङले“नेपाल हिमाल,पाहाड,तराई मिलेर बनेको छस्को बिचकको एकता,समान्नता,समावेशिताले नै राष्ट्रलाई बलियो बनाउँछ ।,‘त्यसैले हामी अब यो देशलाई एकता बद्ध बनाउँछौ देशलाई बलियो बनाउँछौं ।,मुस्लिमको समस्या,मधेशीको समस्या,दलितको समस्या,महिलाको समस्या समस्या होईन त्यो जातीय मुद्धाको मात्र समस्या होइन यो राज्यको समस्या हो ।, यो समस्या समाधान गर्न हामी लागेका छौं ।” भनेर बताए । त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले“ गरिव विपन्न परिवारहरुको उत्थान गर्न एस पालि स्थानिय सरकाले सोच बनाएको छ ।,हामिले शिक्षामा बढी जोड लगाईरहेका छौं, हाम्रो मधेशका हरिनगर गाउँपालिदकाका बलाबालिकाहरुको गाली यस पालि शिक्षामा धेरै भन्दा धेरै बजेट व्यवस्था गर्न गईरहेको छु ।, उनले भने‘ भौतिक संरचनामा सुधार ल्याउँछौं, गरिव तथा विपन्न परिवारका, मधेशीका,दलितका,पिछडा वर्गका बलाबालिकाहरुलाई निःशुल्क पढन पाढन गराउँने तथा लुगा,पढाईको खर्च,किताव,कपि,सबैयसपालिको बजेटमा हामिले व्यवस्था गरेका छौं।”

कार्यक्रममा प्रदेश नं–१ का प्रदेश प्रमुख परशुराम खापुङ, मधेशी आयोगका प्रमुख , मधेशी आयोगका सदस्य रेणु साह,हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगत, हरिनगर गाउँपालिका शिक्षा शाखाका अजितकुमार मलिक ,वडा नं–१का वडा अध्यक्ष प्रविन गुप्ता,समाजसेवी कौशल कुमार कर्ण,इटहरी उप–महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम चरित्र मेहता लगायतको उपस्थिती र हरिनगर गाउँपालिकाका विद्याथीहरुको सहभागिता मा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम आयोजना मधेशी आयोगले आयोजना गरेको थियो ।मधेशी आयोगले पहिलो पटक सुनसरीको हरिनगरको रामनगर भुटाहामा मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेशी तथा नैतिक शिक्षा एवं लोकसेवा परिक्षा तयारी अभिमुखिकरण कार्यक्रम गरेको मधेशी आयोगका सदस्य रेणु साहले बताईन् ।

Share33Tweet21SendScan
Previous Post

“धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना”

Next Post

कोशीमा जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कोशीमा जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास

कोशीमा जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In