Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बजार क्षेत्रका सडक–पेटी अझै खाली हुन सकेन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बजार क्षेत्रका सडक–पेटी अझै खाली हुन सकेन
63
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका बजा क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री अझै खालीहुँन सकेको छैन ।
नरपालिका बजा क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री हटाउँन इनरुवा नगरपालिका वडा नं–१ को कार्यालयले सात दिने सूचना प्रकाशित गरेतापनि कार्यवयन हुनसकेको छैन ।
इनरुवा नगरपालिका वडा नं–१ ब्जरा क्षेत्रको मुल सडक तथा सहायक सडकको पक्की ढलनाला सडक पेटी हतिक्रमण गरि मिचेर बनाईएका सिढी,भ¥याङ,टिनको छाना, भएको ट्रष्ट,व्यापार व्यावसायीक प्रयोजनको लागि राखिएका विभिन्न प्रकारका मालसामानहरु,सडक छेउमा राखिएका निर्माण सामाग्रीहरुका करण पैदल यात्रु तथा सवारी साधन आवतजावतमा समस्या देखिएकोेले सूचना प्रकाशित ७ दिन भित्र अवरोध हटाउँन हुन सबै हार्दिक अनुरोध गर्दछौं भनेर वडा नं–१ को कार्यालयले सात दिने सूचना प्रकाशित गरेको थियो तर एक हप्ता भन्दा बढी भैसके पनि बजा क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री अझै खालीहुँन सकेको छैन ।
बजार क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान र निर्माण सामाग्री खालीहुँन सकेका कारण दैनिक दिउँसोको समयमा गाडीहरु जाम हुने गरेका छन् । सडक पेटीमा दोकानका सामान राखेका कारण पैदल यात्रीहरु सडकबाट हिड्न बाध्य छन जसका कारण दुर्घटनाको जोखीम समेत बढेको छ ।
यसतर्फ सम्बन्धित निकायले खासै चाँसो नदिएका सर्वसाधारहरुले गुनासो गरेका छन् । इनरुवा बाजार क्षेत्रभित्र अधिकांस सडकमा व्यापारीहरुले आफ्नो मालसामान, प्रचार बोडहरु सडकको पेटीमा राखेको कारण मानिसहरु बाध्य भएर बिच सडकबाट पैदल यात्रा गर्छन् ।
इनरुवाको मुख्य बजारकै सडकमा अव्यवस्थित तरिकाले निर्माण सामाग्रीहरु समेत थुपारिएर राखिएको भएतापनी त्यसतर्फ सम्बन्धित निकायले खासै ध्यान नदिएको सर्वसाधारहरुले गुनासो गरेका छन् ।
त्यसैगरी नो पार्किङको बोड राखेको ठाउँमा सिटीसफारी, मोटरसाईकल, अटो लगायतका गाडी पार्किङ गरेर राखेपनी इनरुवा नगरपालिकाबाट खटिएका नगर प्रहरीले त्यसतर्फ ध्यान नदिई आफ्नै धुनमा कोही मोवाईल खेलाउैदै त कोही पसलहरुमा बसेर गफ गर्दै बसिहेको देखिन्छन् ।
वडा नं–१ को कार्यालयले सात दिने सूचना प्रकाशित गरेतापनि बजार क्षेत्र भित्रका सडक पेटीमा थुपारिएको मालसामान, निर्माण सामाग्री र अव्यवस्थित पार्किङ अझै सम्बन्धित निकायले हटाउँन सकेको छैन ।

Share25Tweet16SendScan
Previous Post

कोशीमा जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास

Next Post

जल्पापुर स्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जल्पापुर स्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा

जल्पापुर स्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In