Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जल्पापुर स्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
जल्पापुर स्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा
110
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुरुवा १० जल्पापुर स्वास्थ्य चौकी लाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको अतिथ्यतामा
जल्पापुर स्वास्थ्य चौकी लाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।इनरुवा–१० जल्पापुरमा रहेको स्वास्थ्य चौकीले नेपाल सरकारले निर्देशित गरेको बिभिन्न सुचकाँक लाई आधार मानेर पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेलल जानकारी दिए ।

इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले स्वास्थ्य चौकीले समुदायमा नमुन कार्य गरेको र नेपाल सरकारले निर्देशित गरेको बिभिन्न सुचकाँक लाई आधार पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा पोसण मैत्री स्वास्थ्य संस्था घोषणा भएको जानकारी दिए ।नगर प्रमुख भण्डारीले जल्पापुर स्वास्थ्य चौकीका इन्चार्जदेखी सबै कर्मचारीको सराहनीय कामले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएकोले अगामी दिनमा पनि उदाहरणीय काम गर्न सुझावसहित शुभकामना दिएका थिए ।कार्यक्रमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता,इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, इनरुवा–१० का वडाध्यक्ष, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेल गगायत वडा वासिन्दाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम इनरुवा नगरपालिका नगर कार्यपालिकाको कायर्यालय इनरुवा,सुनसरीले आयोजना गरेको थियो ।

Tags: गनेश कुमार यादवनगर प्रमुख केदार भण्डारीकोस्वास्थ्य चौकीलाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा
Share44Tweet28SendScan
Previous Post

बजार क्षेत्रका सडक–पेटी अझै खाली हुन सकेन

Next Post

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In