Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा हार्डवेयर व्यवसायी संघको पदस्थापना तथा शपथग्रहण सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ११, २०७९
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
इनरुवा हार्डवेयर व्यवसायी संघको पदस्थापना तथा शपथग्रहण सम्पन्न
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा हार्डवेयर व्यवसायी संघको पदस्थापना तथा शपथग्रहण समारोह सम्पन्न भएको छ ।शुक्रबार उद्योग बाणिज्य संघ इनरुवाको सभाहलमा इनरुवा हार्डवेयर व्यवसायी संघको पदस्थापना तथा शपथग्रहण समारोह सम्पन्न भएको हो ।गत असार ७ गते इनरुवा हार्डवेयर व्यवसायी संघको दोश्रो साधारण सभामा इनरुवा हार्डवेयर व्यवसायी संघमा अध्यक्ष पहलबहादुर कटुवाल,उपाध्यक्षमा मजदुर अन्सारी, सचिवमा सुरेश शर्मा, सहसचिवमा सराजुद्धिन मन्सुरी, कोषाध्यक्षमा रमिद अन्सारी चयन भएका थिए । कार्यसमिती सदस्यमा अरवान अस्लम, नाजिम अन्सारी, जितेन्द्र गुप्ता, राजेश यादव, सुरेश मेहता, जियाउद्धिन अन्सारी, अल्लाउद्धिन अन्सारी र संजय मेहता रहेका थिए ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्र साहले “शनिबार,आईतबार बजार बन्द गर्ने होईन जस्ले सक्नुहुन्छ २४ घण्टा पसल खोल्ने सुरुवात गरौं ।,‘रात्रिकालिन बजार खोल्न त सम्भव हुदैन कमसे कम हप्ताको सातौं दिन जस्ले सक्नुहुन्छ पसल खोल्ने बानि बसाउँनुस” उनले भने।
पदस्थापना तथा शपथग्रहण समारोहमा प्रमुख अतिथी उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, उद्योग बाणिज्य संघ इनरुवाका संस्थापक अध्यक्ष छगनलाल शर्मा,किराना व्यवसायी संघका अध्यक्ष कैलाश राय,कैलाश पञ्चारीया लगायको उपस्थिती र नव निवार्चित पदाधिकारीहरुको सहभागिता रहेको थियो भने इनरुवा हार्डवेयर व्यवसायी संघमा अध्यक्ष पहलबहादुर कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share23Tweet14SendScan
Previous Post

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की द्वारा

Next Post

उमेश रेग्मीको आर्थिक सहयोगमा पचास जना विपन्न परिवारलाई झुल

Related Posts

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
Next Post
उमेश रेग्मीको आर्थिक सहयोगमा पचास जना विपन्न परिवारलाई झुल

उमेश रेग्मीको आर्थिक सहयोगमा पचास जना विपन्न परिवारलाई झुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In