Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

केन्द्रीय समितिमा ज्ञानेन्द्र कार्कीले भने- सभापति देउवामाथि हामीले गर्व गर्नुपर्छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७९
in FEATURE, मुख्य खबर, समाचार
केन्द्रीय समितिमा ज्ञानेन्द्र कार्कीले भने- सभापति देउवामाथि हामीले गर्व गर्नुपर्छ
54
SHARES
Share on FacebookShare on Twitter
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवामाथि सबैले गर्व गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेपाल सरकार प्रवक्तासमेत रहेका कार्कीले देउवा सभापति भएकै कारण थोरै सिट हुँदाहुँदै पनि कांग्रेसको नेतृत्वमा सरकार बनेको बताए।

‘हामीले हाम्रो सभापति माथि गर्व गर्नुपर्ने अवस्था छ। थोरै सिट हुँदाहुँदै हामी सरकारमात्र छैनौं, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौं,’ कार्कीले भने,‘केन्द्र, प्रदेश र गाउँगाउँमा आज कांग्रेस छ। गठबन्धनका समस्या हर होलान्, समस्या समाधान गर्दै जानुपर्छ। देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरूरी छ। पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्छ।’

उनले अहिलेको सरकारले सुशासन दिएको दाबीसमेत गरे।

‘हिजो हप्तैपिच्छे करोडौंको भ्रष्टाचार भएको समाचार आउँथे, अहिले देशमा सुशासन कायम भएको छ,’ कार्कीले भने।

स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको उनको भनाइ छ।

‘आन्तरिक एकतालाई बलियो बनाएर नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनु पर्नेछ।  अर्थतन्त्र कमजोर छ तर ढुक्क हुनुहोस् म दाबी गर्छु नेपाल श्रीलंकाको बाटोमा जाँदैन, हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ,’ उनले भने।

यसअघि बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रकाशमान सिंहले देउवा सरकारले देखिने र सुनिने कुनै काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।

श्राेत: सेताेपाटी अनलाइन

Share22Tweet14SendScan
Previous Post

सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की

Next Post

नांग्लो रेस्टुरेन्टमा भिषण आगलागी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नांग्लो रेस्टुरेन्टमा भिषण आगलागी

नांग्लो रेस्टुरेन्टमा भिषण आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In