Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ९, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र
75
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सनातन संस्कृति नेपालद्वारा प्रधानमन्त्री शेर बहादुर देउवा सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार दिउँसो सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत सनातन संस्कृति नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको हो । सुनसरीमा केही बर्षदेखी इस्लामिक मजहवका व्यक्तिहरु सुनियोजित ढंगले सनातन धर्म मान्ने नावालिक किसोरीहरुलाई विवाहको नाममा गैरकानुनी तरिकाले निकाह गरि नेपालको बहुसंख्यक हिन्दुहरुको रितिरिवाज परम्परा मान्यता विपरित गई सामाजिक व्यवस्थामा उथलपुथल भैरहेको भन्दै सनातन संस्कृति नेपालले प्रमुख जिल्ला अधिकारी यादव मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको सनातन संस्कृति नेपाल तथा आन्दोलन परिचालन समिति,सुनसरीका अध्यक्ष राजेश यादवले जानकारी दिए । नेपालको संविधानको मर्म विपरित भैरहेको गतिविधि नियन्त्रण गर्न अबिलम्ब अन्तरधार्मिक विवाहलाई रोक्न संघिय संसदमा कानुनि रुपमा बिद्येयक वा अध्यादेश मार्फत अन्तरधार्मिक विवाहमा प्रतिबन्ध लगाउने माग सहित सातवटा माग सहित ज्ञापन पत्र बुझाएको छ ।

यसैगरी सुनसरीको इनरुवामा एक हिन्दु समुदायका युवामाथी मुस्लिम समुदायका व्यक्तिहरुले संघातिक आक्रमण गरेको र मार्ने प्रयास गरेको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरी सम्म लिन नमानेको र शान्ति,सुरक्षामा अमनचयनको वातावरण सृजना गनुपर्नेमा एकतर्फि सत्ता र शक्तिको आडमा अन्यायमा परेका नागरिकलाई न्याय त के उजुरी सम्म लिन नमानेको र अनसन्धान समेत अगाडी नबढाएको प्रति घोर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएको सनातन संस्कृति नेपाल तथा आन्दोलन परिचालन समिति,सुनसरीका अध्यक्ष यादवले जानकारी दिए ।

सत्य तथ्य बुझि आवश्यक कार्वाही अगाडी बढाई पिडितलाई न्यायको अनुभूति गराउँन प्रमुख जिल्ला अधिकारीसंग बिनम्र अनुरोध छ ।

पिडित पक्षले न्याय नपाए ,न्यायको गागि हामी थप कार्यक्रमहरु ऋगाडी बढाउने छौं भनेर उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव मार्फत सनातन संस्कृति नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईएको ज्ञापन पत्रमा सात वटा मागहरु यस प्रकार छन् ।
१ अन्तरधार्मिक विवाहलाई बन्देज लगाउने कानुनी व्यवस्था गर्ने ।
२ हिन्दु आयोगको व्यवस्था ।
३ सनातन धर्म सापेक्ष राष्ट्रि घोषण गर्ने ।
४ २०७४ साल देखि वेपत्ता पारिएका नावालिक चेली बेटीहरुको यथा अवस्था पत्ता लगाई दोशी उपर कठोर कार्वाही गरियोस ।
५ विवाहको हद उमेर खारेज गरियोस ।
६ नेपाल भित्र अवैध रुपमा प्रवेश गरेका विदेशी रोहिङ्गिया मुस्लिमहरुको पहिचान गरि देश निकाला गरियोस ।
७ अव उपरान्त गैरकानूनी ढंगले नेपाल भित्र बिदेशीहरु प्रवेश गर्न नपाउने व्यवस्था गरियोस ।

Tags: अन्तरधार्मिक विवाहमा प्रतिबन्ध लगाउनेगनेश कुमार यादवप्रधानमन्त्री शेर बहादुर देउवा सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्ररोहिङ्गिया मुस्लिमहरुको पहिचान गरि देश निकालासनातन धर्म सापेक्ष राष्ट्रि घोषणसनातन संस्कृति नेपाल
Share30Tweet19SendScan
Previous Post

भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु

Next Post

जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In