Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा यादव सहित आठ जनाले लिए उम्मेदबारी फिर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा यादव सहित आठ जनाले लिए उम्मेदबारी फिर्ता
72
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा असोज २३ गते आइतवार मनोनयन दर्ता गराएका २ सय १३ जना उम्मेदबारहरु मध्ये आठ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरीका विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदबारी दर्ता गराएका मध्ये स्वतन्त्रबाट आठ जनाले मनोनयन फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

यहाँका चार वटा प्रतिनिधि सभाका लागि ९५ जनाले मनोनयन दर्ता गराएकोमा निर्वाचन क्षेत्र नम्बर ३ बाट कपलेश्वर यादव र आठ वटा प्रदेश सभा सदस्यका लागि १ सय १८ जनाले उम्मेदबारी दर्ता गराएकोमा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट पासागं डोल्मा गुरुङ्ग, निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कमलबहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट अनिता बस्नेत र बद्री नारायण चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट गोविन्द्र प्रसाद घिमिरे, निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट सविता यादव र क्षेत्र ४ (ख) बाट दिपक कटुवालले आ–आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

मनोनयन फिर्ता लिन बुधवार विहान १० बजेदेखी १ बजेसम्म समय दिएकोमा आठ जनाले मनोनयन दर्ता फिर्ता लिएको मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेहरुमा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र भई उम्मेदवार बनेका कपलेश्वर यादव नेपाल विद्यार्थी संघका महामन्त्री हुन् भने सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ (क) मा स्वतन्त्र उम्मेदवार बनेकी सविता यादव संविधानसभा सदस्य हुन् । यादव जनता समाजवादी पार्टीकी नेतृ समेत हुन् । सुनसरी क्षेत्र नम्बर–२ (क) बाट बद्री नारायण चौधरी नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानाध्यापक हुन् ।

संविधान सदस्य यादवले पार्टीभित्र अन्तरघात गरेर आपूmलाई टिकट नदिई पर्शुराम बस्नेतलाई दिएको भन्दै आक्रोस व्यक्त गरेकी थिईन् । तर बुधवार जसपाका नेताहरुले नेकपा एमाले–जसपा गठवन्धनलाई सहयोग गर्ने दवाव सिर्जना गरेपछि नेतृ यादवले उम्मेदवारी फिर्ता लिएको श्रोतले जनाएको छ । जसपाका नेताहरुले आफूसँग बैइमानी गरेको तर्क समेत गरेकी थिईन् ।

Share29Tweet18SendScan
Previous Post

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

Next Post

सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In