Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की
47
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट दोश्रो पटक चुनावमा होमिनु भएको छ । सञ्चारमन्त्री कार्की असोज २३ गते सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरि चुनावमा होमिनु भएको हो ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक २०७४ सालको निर्वाचनमा अर्थमन्त्री भएको बेला सुनसरी क्षेत्र नम्बर–४ बाट बिजयी हुनुभएको थियो । दोश्रो पटक पनि सञ्चारमन्त्री कार्कीले सुनसरी–४ बाटै उम्मेदवारी दर्ता गराउनु भएर चुनावी मैदानमा उत्रिनुभएको छ ।

२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि पुनः दोश्रो पटक पनि सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट सञ्चारमन्त्री कार्कीले सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ ।

२०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठ कार्कीसँग पराजित हुनुभएको थियो भने यसपटक नेकपा एमाले–जसपा गठवन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतले मन्त्री कार्कीसँग प्रतिस्पर्धा गर्न मैदानमा आउनुभएको छ ।

२०७४ को निर्वाचनमा सुनसरी–४ (क) मा एमालेबाट बिजयी हुनुभएका कुसियैत यसपटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ । प्रदेश सदस्यमा बिजयी हुनुभएका पूर्व उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री कुसियैतले यसपटक सञ्चारमन्त्री कार्कीसँग चुनावी प्रतिस्पर्धा गर्दैछ।

सुनसरी क्षेत्र नम्बर–४ (क) मा प्रदेशसभा सदस्य पदका लागि सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट सदानन्द मण्डल र सुनसरी क्षेत्र नम्बर–४ (ख) बाट हाजी इस्राइल मंसुरी उम्मेदवार बन्नुभएको छ भने नेकपा एमाले–जनता समाजवादी पार्टीको गठवन्धनबाट सुनसरी–४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र (ख) मा नेकपा एमालेबाट अब्बास अन्सारी उम्मेदवार बन्नुभएको हो ।

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा कोसी गाउँपालिकाका आठवटा वडा, बराहक्षेत्र नगरपालिकाका ६ देखी ११ सम्मका वडा, रामधुनी नगरपालिकाका ४ नम्बर वडा, इनरुवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाका आठवटा वडा र हरिनगर गाउँपालिकाका १,२,४,५,६ र ७ नम्बर वडाहरु पर्दछ । सुनसरी क्षेत्र नम्बर–४ मा ६८ हजार ५०२ पुरुष र ५९ हजार ५६३ गरि एकलाख २८ हजार ६५ मतदाता रहेका छन् ।

Share19Tweet12SendScan
Previous Post

सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

Next Post

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In