Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३०, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की
43
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्ने दावी गर्नुभएको छ ।

सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ क्षेत्रीय कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै सञ्चारमन्त्री कार्कीले देशको विकास, सुशासनको पक्षमा काम गर्ने पार्टी काग्रेंस भएको र त्यसमा आवद्ध गठबन्धनको समेत योगदान रहेकाले निर्वाचन पछि दुई तिहाईको सरकार बन्ने दावी गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अथिति सञ्चारमन्त्री कार्कीले देशमा भाषणमा मात्रै हाईन देशको विकास र जनताको हितमा समेत काम गर्ने भएकाले गठबन्धनका उम्मेदबारहरु दैशभरी जित्ने र दुई तिहाईको सरकार बन्ने दावी गर्नुभयो ।

नेपाली जनताले निर्वाचन पछि पूर्ण लोेकतन्त्रको अनुभुती सहित संविधानको भावना अनुसारको काम भएको अनुभव गर्न पाउने बताउनुभयो । सबै क्षेत्रमा विकास गर्दै नेपाललाई दक्षिण एसियाकै विकशित मुलुकको रुपमा परिणत गर्ने जानकारी दिनुभयो । देशको संविधानको रक्षा, जनभावनाको कदर गर्दै विकास गर्ने जिम्मा काग्रेंस सहितको गठबन्धनको रहेको बताउनुभयो ।

उहाँले नेता भएर नमस्कार खाने नभई देश र जनताको संविधान रक्षा, नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले त्यसमा गठबन्धन लागेकाले मतदाताले फैसला गर्ने समेत बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले विश्व सञ्चारको युगमा रहेकाले कोही कसैले ठाटेर ठगेर नहुने भएकाले पारदर्शिताको पक्षमा समेत सञ्चारले काम गरेको भन्दै नागरिकलाई संसारसंग जोडेको बताउनुभयो ।

सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभाका उम्मेदबार समेत रहनुभएकोले सुनसरीको सीमादेखी रामधुनीसम्मको सडकमा कालोपत्रेदेखी प्रत्येकको खेतमा सिचाई, आरक्ष क्षेत्रमा जगंली जनावरको आतंक नियन्त्रण गर्ने बताउनुभयो ।

उहाँले आफू यसक्षेत्रमा कोशी टप्पु बन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्ने पहल गरेको, जगंली जनावरको आतंक नियन्त्रणका क्रममा बोलेरो गाडीको व्यवस्था गरेको र घाईतको उपचार तथा जंगली जनावरको आतंकबाट मृत्यु भएका परिवारलाई पाँच लाखबाट १० लाखसम्मको राहत सहयोग गर्ने निर्णय आफ्नै पहलमा गरेको बताउनुभयो ।

सुनसरीलाई समृद्ध क्षेत्र बनाउने भएकाले सबैलाई यसपटक निर्वाचनमा पुनः मतदान गरि विजयी गराउन अपिल गर्नुहुँदै मतदाताको शिर उच्च बनाउने काममा सदैब लागिपर्ने समेत बताउनुभयो ।

Share17Tweet11SendScan
Previous Post

सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

Next Post

उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र

उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In