Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एमालेको भ्रम मात्रै हो, माहोल काँग्रेसको पक्षमा छ : हाजी इसराइल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। नेपाली काङ्ग्रेस सहितको सत्तारूढ गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का उम्मेदवार हाजी इसराइल मंसुरीले नेकपा एमालेको भ्रम मात्रै हो, माहोल काँग्रेसको पक्षमा रहेको बताएका छन् ।

सुनसरी अनलाइनसगँ कुराकानी गर्दै मंसुरीले नेकपा एमालेका उम्मेदवार तथा नेताहरुले झुठो प्रचार गरेकोप्रती ध्यानाकर्षण भएको बताए ।                                                                                                                         नेकपा एमाले क्षेत्र नम्बर ४ का उम्मेदवारहरुले जनता माझ भ्रम मात्रै फैलाउने काम गरिरहेका छन् उनले भने, अहिले जनता जागरुक भइसकेको छ, त्यसकारण जनता भ्रमको पछि लाग्दैन ।

सुनसरी क्षेत्र नम्बर ४ का जनताको माहोल काँग्रेसको पक्षमा रहेको उनले बताए । काँग्रेस जनताको दु:ख र सुखको पार्टी भएकोले काँग्रेसलाई मतदान गर्नेमा उनी ढुक्क छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा काँग्रेसले गरेका विकास र योगदान हेरेर जनताले काँग्रेसलाई भोट हाल्ने उनले बताएका छन् ।

देशमा अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उनले बताउँदै देशको विकास र समृद्धिका लागि निर्वाचन पछि काङ्ग्रेसले काम गर्ने बताए ।

एमाले जतिसुकै भ्रम फैलाए पनि जनताको बिश्वास र माहोल काँग्रेसको पक्षमा रहेको उनको भनाई छ ।                                                                                                      नेपाली काङ्ग्रेस सहितको सत्तारूढ गठबन्धनको तर्फबाट सुनसरी-४(ख) को बलिया उम्मेदवारका रुपमा प्रस्तुत भएपछि नेकपा एमालेका उम्मेदवारहरु आतिएर जनतालाई भ्रम फैलाउने काममा सक्रिय भएको उनले बताए ।
जनतामा काङ्ग्रेसका उम्मेदवारहरुको गलत प्रचार गरेर आफ्नो पक्षमा माहोल बनाउन खोजेपनी जनता जागरुक भएकै कारण गलत प्रचारमा नलागेको र यथार्थ बुझेको हुँदा आगामी मंसिर ४ गते काङ्ग्रेसको रुख छापमा मतदान गर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।                                                                                                                नेकपा एमाले नेता तथा उम्मेदवारहरुले नाइन्टी नाइन प्रतिशत झुठो बोल्ने र झुठा सपना बाढने गरेकोले नेपाली काङ्ग्रेसको जित सुनिश्चित रहेको आम मतदाताहरुको बुझाई रहेको छ ।

Share14Tweet9SendScan
Previous Post

नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की

Next Post

वडा सभापति बागी उठेपछि उपसभापति राईलाइ कार्यबाहकको जिम्मेवारी- सुवेदी र पाण्डेलाई संयोजकको जिम्मा               

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
Next Post
वडा सभापति बागी उठेपछि उपसभापति राईलाइ कार्यबाहकको जिम्मेवारी- सुवेदी र पाण्डेलाई संयोजकको जिम्मा               

वडा सभापति बागी उठेपछि उपसभापति राईलाइ कार्यबाहकको जिम्मेवारी- सुवेदी र पाण्डेलाई संयोजकको जिम्मा               

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In