Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७९
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की
30
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका रहेको बताउनुभएको छ ।

सुनसरीको इनरुवामा झीनु नेवाः समाज इनरुवा सुनसरीले नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले ७७ वटै जिल्लामा नेवार समुदायले आर्थिक विकासमा टेवा पुगाएको बताउनुभएको हो ।

सरकारका प्रवक्त तथा नेपाली कांग्रेसको केन्द्रिय समेत रहनुभएका मन्त्री कार्कीले नेपाली समाजमा आर्थिक विकासमा टेवा पुगाउने नेवार समुदायको कला,संस्कृति,सम्भयता र छुट्टै पहिचान रहेकोले सरकारले उच्च सम्मान गरेको बताउनुभयो ।

सम्य,सुन्दर र समृद्ध समाज निर्माणमा नेवार समुदायको अहम भूमिका रहेको मन्त्री कार्कीले बताउनुहुँदै समृद्ध नेपालको परिकल्पना पूरा गराउन नेवार समुदायको पनि दायित्व भएकोले आगामी निर्वाचनमा विकास र संविधान रक्षाका लागि नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

नेवार समुदायको संरक्षण,सम्वद्र्धन र संस्कृतिलाई जर्गेना गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएकोले राजनीतिक स्थिायित्व तथा मुलुकलाई समृद्ध बनाउनका लागि गठवन्धन आवश्यक भएको समेत उहाँले बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले ८२ वर्षका ज्येष्ठ नागरिक दिल बहादुर श्रेष्ठ, ८४ वर्षिया नन्द कुमारी श्रेष्ठ, एसइई परिक्षामा छात्रतर्फ ८८.७५ प्रतिशत ल्याई सर्वोत्कृष्ट रोनज श्रेष्ठ र छात्रातर्फ सृष्टि श्रेष्ठले ८७.२ प्रतिशत ल्याएको हुँदा उनीहरुलाई दोसल्ला ओढाई र सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको छ ।

झिगु नेवाः समाज इनरुवा सुनसरीको आयोजनामा नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका विशिष्ट अतिथीहरु जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, उपप्रमुख कमला खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता मेहता सहभागिता रहेको थियो ।

त्यसैगरी झिगु नेवाः समाज इनरुवा सुनसरीका अध्यक्ष भुपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनसरी–४ (ख) का प्रदेश सदस्य पदका उम्मेदवार हाजी इसराइल मन्सुरी,जिल्ला अस्पताल सुनसरीका मेसु डा. देवराज घिमिरे, नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फका उम्मेदवार हरिलाल मेहता र फरिदा खातुन र नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसैन अन्सारी ज्यू लगायतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

Share12Tweet8SendScan
Previous Post

‘नाइन्टी नाइन प्रतिशत झुठो बोल्ने नेताप्रति विश्वास नगर्नुस’

Next Post

एमालेको भ्रम मात्रै हो, माहोल काँग्रेसको पक्षमा छ : हाजी इसराइल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

एमालेको भ्रम मात्रै हो, माहोल काँग्रेसको पक्षमा छ : हाजी इसराइल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In