Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्थानीयसँग समन्वय गरेर काम गर्नेछु : कोइराला

कोइराला घरदैलोमा व्यस्त

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
स्थानीयसँग समन्वय गरेर काम गर्नेछु : कोइराला
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुनसरी क्षेत्र नम्बर–२ (ख) बाट सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले स्थानीयसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–१ मा घरदैलो कार्यक्रममा स्थानीयबासीको सरोकारका विषयमा कोइरालाले नीति निर्माण, विकास निर्माण लगायतका कार्यमा आपूmले पूर्ण प्राथमिकता दिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिई प्रत्यक्ष रुपमा स्थानीयबासीसँग समन्वय गरेर अगाडि बढने बताउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुनसरी–२(ख) का उम्मेदवार तथा पूर्व प्रदेश एकका सांसद कोइरालाले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । निर्वाचन आयोगले प्रचार प्रसार लगायतका कार्यक्रमहरु गर्न विहिबारदेखि खुल्ला गरेपछि कोइराला घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको हो ।

कोइरालालाई घरदैलो कार्यक्रममा स्थानीय रामधुनीबासीहरुले खादा, फुलमाला र अबीरले आ–आफ्नो घरमा स्वागत गर्नुभएको थियो । सुनसरी जिल्लामा नै राम्रो छवि बनाउनुभएका सफल नेता कोइरालालाई साथदिन उल्लेख्य रुपमा जनसहभागिता बढ्दै गइरहेको पाइएको छ ।

कोइराला प्रदेश एकका मुख्यमन्त्रीका दाबेदार हुनुहुन्थ्यो । तर सत्तारुढ गठबन्धनमा नेकपा एसका भागमा परेपछि कोइराला मुख्यमन्त्री बन्न सक्नुभएन् । अहिले चुनावी मैदानमा होमिनुभएका कोइरालाले जनतासँग भोट माग्दै आगामी प्रदेश एकको मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गर्नुहुँदै मत माग्नमा व्यस्त हुनुभएको हो ।

सुनसरी क्षेत्र नम्बर–२ (ख) मा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट राजीव कोइराला र नेकपा एमाले–जसपा गठबन्धनमा नेकपा एमालेको तर्फबाट रामप्रसाद मेहताबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी–२(ख) बाट कोइराला निर्वाचित हुनुभएको थियो भने मेहता पराजित हुनुभएका थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि कोइराला र मेहताबीच पुनः कडा प्रतिस्पर्धा हुँदैछ । मेहताले पनि चुनावी अभियानसँगै जनताको घरदैलोमा व्यस्त बन्नुभएको छ ।

Share11Tweet7SendScan
Previous Post

वडा सभापति बागी उठेपछि उपसभापति राईलाइ कार्यबाहकको जिम्मेवारी- सुवेदी र पाण्डेलाई संयोजकको जिम्मा               

Next Post

मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल

मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In