Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लौकहीमा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
लौकहीमा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा कार्यक्रम सम्पन्न गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिएका वर्तमान सूचना,सञ्चार एवं प्रविधि,न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा प्रचारप्रसार संयोजक रेवतीरमण दुलालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय,प्रदेश,जिल्ला,क्षेत्रदेखि स्थानीयस्तरका अगुवा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्रीका साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता शेखर कोइराला,केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका सिताराम मेहता,नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता महफुज अन्सारी,नेपाली कांग्रेस जिल्ला सभापति केदार भण्डारी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,(क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सदानन्द मण्डल,(ख) बाट उम्मेदवारी दिएका हाजी डाक्टर इसराइल मंसुरी,नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु),नेपाली कांग्रेसका नेता नन्दन दत्तलगायत विभिन्न स्थानीयदेखि राष्ट्रियस्तर कलाकारहरू लगायतको उपस्थिति रहको थियो ।

चुनावी आमसभामा आफ्नो शक्ति प्रदर्शन गर्दै मंसिर ४ गते सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता लोकतान्त्रिक बाम गठबन्धनलाई भोट हाल्न उत्साहित भएको प्रमाणित गरिदिएको प्रचारप्रसार संयोजक दुलालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ का जनतासँग २०७४ सालमा आफूले गरेका प्रतिबद्धताहरुमध्ये ८० प्रतिशत पूरा गरेको बताए । उनले प्रतिनिधिसभा तर्फ आफ्नो र प्रदेशसभातर्फ दुवैजना नेपाली कांग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताए । पुनः आफू निर्वाचित भएको अवस्थामा गरिबी अन्त्य गर्दै बेरोजगारी र भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने बताउदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ शिक्षा,स्वास्थ्य,सिचाइ,स्वच्छ खानेपानी,सडक,बिजुली लगायतका सम्पूर्ण समस्या समाधान गर्न आफू लागिपरेको बताए ।

मतदाता चेतनशील भइसकेको बताउदै उनले झुठा आश्वासन दिने व्यक्तिलाई नभई विकास गर्ने व्यक्तिलाई मत हाल्ने बताए । आफू थोरै बोल्ने र बोलेको कुरा पूरा गर्ने व्यक्ति भएकोे बारे सुनसरी क्षेत्र नम्बर ४ का मतदाता जानकार रहेको बताए । दुई पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपनि वर्तमान सत्ता गठबन्धनले देशलाई दुर्घटना हुनबाट जोगाएको उनले बताए । देशमा स्थितरता,सुशासन,विकास र समृद्धिको लागि वर्तमान लोकतान्त्रिक बाम गठबन्धनको विकल्प नरहेको मन्त्री कार्कीको भनाइ छ ।

Share14Tweet9SendScan
Previous Post

मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की

Next Post

इनरुवामा नेपाली कांग्रेसको ‘रोड शो’

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा नेपाली कांग्रेसको ‘रोड शो’

इनरुवामा नेपाली कांग्रेसको ‘रोड शो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In