Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सरकार असफल पार्न कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ : ओली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २३, २०७९
in FEATURE, मुख्य खबर
न्यायालयलाई दबावमा पार्न खोजियो : प्रधानमन्त्री ओली

Prime Minister KP Sharma Oli addressing the last meeting of the Federal Parliament’s winter session, in Kathmandu, on Sunday, March 24, 2019. Photo: RSS

61
SHARES
Share on FacebookShare on Twitter

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्‍याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् ।

शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् ।

‘अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो । उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरुमा बाँडिरहनुभएको छ प्रधानमन्त्री’ उनले भने, ‘एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत नलिँदै कांग्रेस सभापति देउवाले हालको सत्तारुढ गठबन्धनमा सामेल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई र सत्तारुढ गठबन्धनमा नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

यो सरकार असफल भएमा ठूलो पार्टीको नेताको हैसियतमा देउवा प्रधानन्त्री बन्ने भन्दै ओलीले त्यसका लागि कांग्रेसले प्रयास गरिरहेको बताए । ‘यो संविधानको धारा ७६ ९२०को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६ ९३० अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६ ९२०को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ’ उनले भने ।

कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र सरकार ढाल्न लाग्ने भन्द ओलीले त्यसैकारण अहिलेको गठबन्धनको अन्तरविरोधमा खेल्न खोजेको आरोप लगाए ।
‘उहाँहरुको धन्दा अब पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ । यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो । अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ’ ओलीले भने, ‘विश्वासको मत पाएन भने यस्तो अवस्था आउँछ । यत्तिको राजनीति गरिरहेका अहिलेका दलहरु सभापतिहरुले त्यति संविधानको धारा नपढेको, त्यत्तिको नबुझेको छैनन् ।’

यसअघि धारा ७६ ९२० अनुसारको सरकार निर्माण गर्ने बेलामा पनि कांग्रेसले झुक्याउन खोजेको ओलीले बताए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको पुस १० को ५ बजेसम्मको समय गुजार्न कांग्रेसले प्रयास गरेको ओलीले दावी गरे । ‘नेपाली काँग्रेसले हामीलाई थाङनमा सुताउन खोज्छ । आउन यहाँ बसेर छलफल गरौं । ५ बजाऔं । त्यति भएपछि म प्रधानमन्त्री भईहाल्छु । अरु हेरेको हेर्‍यै गरौला न भनेर हामीलाई त छक्काउछ । छकाउन खोज्छ भने सबैतिर उसको धन्दा त्यही हो । हामी यस्तो कुरामा अल्झिनेवाल नै छैनौं ।’

ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको सरकार भएको पनि जिकिर गरे । यसलाई सफल बनाउन र उपयुक्त ढंगले गाइड गर्ने पनि ओलीले बताए । ‘यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ उनले भने । श्रोत अनलाइन खबर

Share24Tweet15SendScan
Previous Post

नेपाली कांग्रेस र नेकपा एमालेको छुट्टाछुट्टै पत्रकार सम्मेलन

Next Post

बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In