Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २७, २०७९
in FEATURE, खेलकुद, समाचार, स्थानीय समाचार
दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय
65
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव,इनरुवा । सुनसरीको इनरुवामा जारी दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगितामा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय भएकाे छ ।

मंगलबार इनरुवा-२ स्थित रहेकाे फुलबारी भलिबल खेल मैदानमा सदानन्द नगरपालिकालाई ११ अंकले पराजित गर्दै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय भएकाे हाे ।

उक्त खेलमा सदानन्द नगरपालिकाका खेलाडीहरूले १४ अंक ल्याएर दाेश्राे स्थान हात पार्न सफल भएकाे थियाे भने नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक हात पारेर विजय भएको फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिव कुमार यादवले जानकारी दिनुभयाे ।

खेलमा प्रथम स्थान हात पर्न सफल भएका नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीलाई इनरुवा नगरपालिकाका नगर प्रमुख तथा उप-प्रमुख दाेयले शिल,मेटल,प्रमाणपत्र र नगद रु ३५ हजार प्रदान गर्नु भएकाे थयाे । त्यसरी नै खेलमा दाेश्राे स्थान हात पार्न सफल भएका सदानन्द नगरपालिकाका खेलाडीहरूलाई नगर प्रमुख भण्डारी र उप-प्रमुख मेहताले शिल,मेडल,प्रमाणपत्र सहित नगद रु २१ हजार प्रदान गर्नुभएको थियाे ।

उक्त खेल तीन सेटमा खेलाइएको थियाे । पहिलो सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएकाे थियो भने सदानन्द नगरपालिकाले १२ अंक ल्याएकाे थियाे । त्यसैगरी दाेश्राे सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएकाे थियो भने सदानन्द नगरपालिकाले १८ अंक ल्याएकाे थियोे । त्यसरी नै तेश्राे सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएर बिज हुन पुगेकाे थियाे भने सदानन्द नगरपालिकाले १४ अंक ल्याएर दाेश्राे स्थान हात पार्न सफल भएकाे अध्यक्ष यादवले जानकारी दिनेभयाे ।

उक्त प्रतियोगितामा रामधुनी नगरपालिका,दमक नगरपालिका,रंगेली नगरपालिका,भरौल नगरपालिका,मधेशा भलिबल टिम,सयपत्रि भलिबल टिम,इनरुवा नगरपालिका,दुहबी नगरपालिका,बराहाक्षेत्र भलिबल टिम,तरहरा भलिबल टिमले खेलेका थिए भने
सदानन्द नगरपालिका र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी फाइनल खेलमा पुगि फाइनल खेलमा सदानन्द नगरपालिका र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी बिच राेचक प्रतिस्पर्धात्मक खेल भयी नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय हुन सफल भएकाे अध्यक्ष यादवले जानकारी दिनुभयाे ।

उक्त प्रतियोगिता फुलबारी क्रिकेट क्लबकाे आयोजना तथा इनरुवा नगरपालिकाकाे सहयाेगमा इनरुवा-२ स्थित रहेकाे फुलबारी भलिबल खेल मैदानमा मंगलबार सम्पन्न भएकाे क्लबका संताेस भण्डारीले जानकारी दिनुभयो ।

उक्त खेलमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी ,उप-प्रमुख बिनिता मेहता,उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाह, इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेल,वडा नं२ का वडा अध्यक्ष विश्वनाथ ठाकुर,वडा नं-२ का निवर्तमान वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य इकबाल अहमद लगायतकाे आतिथ्यता रहेकाे थियाे भने इनरुवा लगायत आसपासका क्षेत्रहरुका खेलप्रेमी दर्शकहरुकाे उत्साहजनक उपस्थिति रहेकाे थियाे ।

Share26Tweet16SendScan
Previous Post

बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

Next Post

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In