Wednesday, July 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३०, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास
37
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी । इनरुवा
इनरुवा। रामधुनी नगरपालिका ९ पिप्रा खेल मैदानमा जिल्लामा हुने विपत भूकम्प र आगलागि जस्ता घटनाबाट बच्नका लागि सनिबार कृतिम घटना अभ्यास गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समिति सुनसरीको आयोजना रामधुनी र दुहबी नगरपालिका तथा गढि गाउँपालिकाको समन्वयमा कृषित घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्लाका विभिन्न स्थानमा सुखा मौसम जाडोको बेला बालिने आगो (घुरको) कारण भई रहेको आगलागी र त्यस पछि हुने विपतको असर प्रभाव तथा राहत र उद्यारको प्रकृया बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको जनाइएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिले एक दिवसीय कृतिम घटना अभ्यास कार्यक्रममा केहि घर निर्माण गरी भूकम्प र केहि फुसको घर बनाएर विद्युत सर्ट भएर भएको आगलागिको घटना गराएर त्यसको असर, घाइतेको उद्दार, उपचार र मृतक खोज तथा शव संकलन लगाउतको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिनु भयो ।

प्रजिअ यादवका अनुसार विपतका घटना पछि हुने मानविय भौतिक क्षति तथा हाताहात उद्दार र राहतका लागि सरोकारवालाहरुको भूमिका निर्वाह गरेको सवालको बारेमा समेत अभ्यास गरिएको जनाकारी दिनुभयो ।

त्यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीले विपतको बेला गरिने उद्दार तथा पहल प्रयास र तयारीको बारेमा सरोकारवालाहरुलाई स्टल राखेरै जानकारी गराएको थियो ।

कार्यक्रममा गरिएको कृतिम आगलागीको घटनामा आधा दर्जन घरहरुमा क्षति पुगेको थियो भने त्यस घटनामा दुई जनाको हाताहाती र केहि घाइते समेत भएको अवस्थालाई चित्रण गर्दै घटना स्थलबाट तत्काल उद्दार गर्ने र थप क्षति हुन नदिनका लागि दुहबी र रामधुनी नगरपालिकाको बारुण यन्त्र समेत परिचालन गरिएको थियो ।

सो कृतिम अभ्यासमा सरोकारवालाहरु आ–आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपत व्यवस्थापन समितिले राहत वितरण गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको राहत प्याकेज संगै प्राथमिक उपचार सहित थप उपचारका लागि अस्पताल पठाउने अभ्यास गरेको थियो भने नेपाल प्रहरी र नेपाल सेनाले आफशनो जिम्मेवारी निर्वाह गरेको थियो ।

उक्त कृतिम अभ्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझी र ओम प्रसाद भट्टराई, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी उपप्रमुख तारा थापा, दुहबी नगरप्रमुख वेद नारायण गच्छदार उपप्रमुख मनुका खतिवडा पोखरेल, गढि गापाको उपाध्यक्ष अनिता कुमारी साह, कृष्ण दलगण इटहरीका प्रमुख अमित लामा, सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, गैसस सुनसरी अध्यक्ष मेघराज न्यौपाने, सेभ द अर्थ का अध्यक्ष पुष्प भट्टराई सहितको उपस्थिती रहेको थियो ।

Share15Tweet9SendScan
Previous Post

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

Next Post

जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, साउन १३, २०८३
Wed, July 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In