Monday, January 30, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३०, २०७९
in समाचार, स्थानीय समाचार
जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण
22
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी 
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा जाडोको कारण विपन्न जेष्ठ नागरिकहरु प्रभमवित भएको भन्दै मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ ।

सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो ।

शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई घरघरमै पुगेर कम्बल वितरण गर्नुभएको छ । प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।

शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओडेर समेत रात कटाईरहेको सूचना आएको अधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक÷दुई वटा कम्बल प्रदान गरिएको जानकारी प्रकाशान कार्याले दिएको छ ।

समितिको स्रोतबाट कम्बल प्रदान गरिएको जनाएको छ । कम्बल वितरण कार्यक्रममा प्रजिअ यादव सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, प्रशासकीय अधिकृत तथा सर्वसाधारणको सहभागिता थियो ।

अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । विगत दुई हप्तादेखि अत्यधिक मात्रामा जाडो बढेको र दिनभर घाम नलाग्दा घरबाट बाहिर निस्कन पनि अप्ठ्यारो भएपछि एक सत्तायता संस्थागत तथा सामुदायिक विद्यालयमा समेत जाडो बिदा दिएको छ ।

Share9Tweet6SendScan
Previous Post

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

Next Post

मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

Related Posts

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार
FEATURE

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

by सुनसरी अनलाइन
माघ १४, २०७९
0

विराटनगर : नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले बहिष्कार गरेको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी...

संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
FEATURE

संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

by सुनसरी अनलाइन
माघ ९, २०७९
0

काठमाडौँ — संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय...

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

माघ ९, २०७९
मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

माघ १, २०७९
रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

पुस ३०, २०७९
दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

पुस २७, २०७९
Next Post
मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार
FEATURE

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

by सुनसरी अनलाइन
माघ १४, २०७९
0

विराटनगर : नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले बहिष्कार गरेको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी...

संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

संसद् सचिवालयले दियो कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

माघ ९, २०७९
निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

माघ ९, २०७९
मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

मकर संक्रान्तिको अवसरमा पर्वमा विभिन्न परिकार खाएर मनाए

माघ १, २०७९
जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

जाडोले विपन्न जेष्ठनागरिकहरु प्रभावित भएपछि कम्बल वितरण

पुस ३०, २०७९
रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

रामधुनीको पिप्रामा विपतबाट बच्न कृतिम घटना अभ्यास

पुस ३०, २०७९
दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

पुस २७, २०७९
बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

बलाहाकी महिलाहरुलाई उद्यमसशिलता विकास तालिम

पुस २६, २०७९
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, माघ १५, २०७९
Sun, January 29, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In