Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्धत छु : प्रजिअ पाण्डे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्धत छु : प्रजिअ पाण्डे
38
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा। सुनसरी जिल्लामा हुने विभिन्न गतिविधिहरुलाई निगरानी गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी योजना तयार गरी अगाडी बढने सुनसरीमा आउनु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको सभा हलमा बिहिवार सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा प्रजिअ पाण्डेले शान्ति सुरक्षा, सुशासन र जवाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

जिल्लामा आए पछि तीन जिल्लाको अनुभव सहित रहेकोले काम गर्न सहज हुने बताउँदै सबै संगको समन्वय र सहकार्यलाई समेत आफूले प्राथमिकतामा राख्ने जाकारी दिनु भयो ।

जिल्ला भौगोलिक हिसाबले पहाडी भुभाग देखि भारतीय खुल्ला सिमा संग समेत जोडिएकोले सुरक्षा चुनौति भएपनि त्यसलाई सम्बोधन गर्ने आफ्नो पहल प्रयास निरन्तर जारी रहने बताउनु भयो ।

प्रजिअ पाण्डेले जिल्लाका पत्रकारहरु संग जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी समेत लिनु हुदै आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।

पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमूखिकरण लागु औषध नियन्त्रण तथा नियमन, सिमा सुरक्षाको निग्रानी लागयतका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो ।

त्यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले प्रजिअबाट पहल भई सहज रुपमा सेवा प्रदाय निकायबाट पाउनु पर्ने सूचना सहकार्य गरी दिनु पर्ने, पत्रकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जस्ता विषयहरु राख्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी शाखा उपाध्यक्ष गणेश निरौला, अजित कुमार झा, पवन रौनियार लगायतले जिल्ला हुने विभिन्न समस्या, चुनौति र सवालका बारेमा आफ्नो विचारहरु राखेका थिए ।

Share15Tweet10SendScan
Previous Post

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Next Post

राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In