Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्थानीय जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धि अभिमूखिकरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
स्थानीय जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धि अभिमूखिकरण
40
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
बुढीगंगा । बुढीगंगा गाउँपालिका अन्तर्गतका रहेका जनप्रतिनिधिहरुलाई स्थानीय स्तरमा हुने कानूनी प्रावधानको जानकारी गराउने उद्देश्यले शनिबार देखि कानूनी सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ ।

बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग तथा पहुँच संस्था इटहरीको आयोजनामा गाउँपालिका तथा वडा स्तरबाट प्रवाह हुने सेवामा जनप्रतिनिधिहरुलाई कानूनी व्यवधान सम्बन्धि प्रष्ट भई सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनका लागि अभिमूखिकरण गरीएको संस्थाकी अध्यक्ष बिमला सिवाकोटीले जानकारी गराइन ।

कार्यक्रमका प्रमुख अतिथि तथा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले कार्यक्रमको उदघाटन गर्नु हुदैै आफ्नो कार्यक्षेत्रबाट गर्नु पर्ने कामलाई लिएर कुनै कानूनी समस्या तथा झण्झट आई परेको खण्डमा आफूले कानूनी सचेतना कार्यक्रममा सिकेका जाने बुझेका विषयहरु समस्या निकारण गर्न थप मद्दत मिल्ने बताउनु भयो ।

त्यसैगरी गाउँकालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयोजक अमृता कुमारी गच्छदारले कानूनी क्षेत्रमा ज्ञानको अभाव हुनुका साथै आफूले पनि सिक्ने क्रम मै रहेकोेले यस कार्यक्रमबाट सिकेका कुराहरु न्यायीक समितिमा आई पर्ने अप्ठाराहरु सहज बनाउन मदत पुग्ने बताइन ।

सोही कार्यक्रममा पूर्व प्रहरी उपरिक्षक विद्यानन्द माझीले जनप्रतिनिधिहरुलाई समय समयमा कानूनी सचेतना गराउँदा नविनतम न्याय प्रणालीको बारेमा थप कुराको जानकारी हुनुका साथै आफ्नो गाउँ ठाउँमा जनताको समस्याको निराकरण गर्न सहयोग पुग्ने औल्याउनु भयो ।

सो कार्यक्रममा उजुरी शाखाका प्रमुख धनश्याम कोइराला, पूर्व अध्यक्ष बालचन माझी, नरबहादुर बुढाथोकी लगायतले आफ्नो मनतव्य राखेका थिए । उदघाटन सत्रको अध्यक्षता संस्थाकी उपाध्यक्ष तथा दुहबी नगरपालिकाकी पूर्व उपप्रमुख सुनिता दाहाल साहले गर्नु भएको थियो ।

सो दुई दिने कानूनी सचेतना कार्यक्रममा स्थानीय सरका संचालन ऐन २०७४ ले स्थानीय तह संचालन गर्न बनेका कानूनी प्रावधान, न्यायीक समितिले हेर्ने विषय तथा मेलमिलाप गर्न हुने विषय र मेलमिलापबाट समाधान नभएपछि गरिने प्रकृया, दिगो तथा समावेशी स्थानीय विकास, दिगो विकासका १७ लक्ष्यहरु लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराइनेछ ।

दिगो विकासमा नेपालको हालको अवस्था स्थानीय स्तरका समस्या मुद्दाहरु तथा प्रो वोनो सेवा, सामाजिक तथा दर्ता शाखामा गरिने सिफारिस प्रणालीको जानकारी, सामाजिक संजालको प्रयोग तथा आई पर्ने समस्या लगायतका विषयहरुमा अधिवक्ता मधुसुदन चौधरी, अधिवक्ता सुकदेब चौधरी, इटहरी उपमहानगरपालिकाका प्रविधि प्रमुख सिताराम न्यौपाने लगायतले सहजीकरण गरी रहनु भएको छ ।

सो कार्यक्रममा गाउँपालिकाको सातवटै वार्डका वडाध्यक्ष, सदस्यहरु, कार्यपालिका सदस्यहरु, न्यायीक समितिका सदस्यहरु गरी ३५ जना जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।

Share16Tweet10SendScan
Previous Post

सृजना समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न ।

Next Post

प्रतिनिधिसभा बैठक (LIVE)

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post

प्रतिनिधिसभा बैठक (LIVE)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In