Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home पत्रपत्रिका

सृजना समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न ।

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७९
in पत्रपत्रिका, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
28
SHARES
Share on FacebookShare on Twitter

.No description available.

पारसमणी यादव । सृजना समाजको इनरुवा–५ बलाहा स्थित शनिवार एक कार्यक्रम विच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सृजना समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धरान उपशाखा तथा जिल्ला अस्पताल सुनसरी इनरुवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भव्यताका सम्पन्न भएको हो ।

सृजना समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा तथा निःशुल्क रक्त समूह परिक्षण कार्यक्रममा महिला तथा पुरुष गरी जम्मा ५९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने निःशुल्क रक्त समूह परिक्षण तथा स्वास्थ परिक्षण शिबिरमा महिला तथा पुरुष गरी जम्मा ७५ जानाले स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए ।

रक्तदान, जीवन दान, मानवताका निमित्त युवा अभियानको मुल मन्त्रलाई अत्मसात गरी धेरै भन्दा धेरै रक्तदाता उपस्थित गराई रक्तदान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सृजना समाजका संयोजक रुपक न्यौपानेले जानकारी दिए । रक्तदान कार्यक्रममा बुद्धिजिवी, नागरिक समाज, सुरक्षा निकाय, स्थानिय युवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सामाजिक व्यक्तित्वहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

सृजना समाजले खुल््ला रक्तदान कार्यक्रममा तथा निःशुल्क रक्त समूह परिक्षण कार्यक्रममा निःशुल्क स्वास्थ जाँचका लागि प्राविधीक टोलि ल्याएर सहयोग गर्नु हुने जिल्ला अस्पतालका मे. सु. डा.देबराज घिमिरेलाई धन्यवाद दिदै आभार व्यक्त समेत गरेका थिए । रक्तदान कार्यक्रम सञ्चालन गर्नु भनेको एउटा परोपकारी कार्य भएकोले यो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाले निरन्तरता दिँदै जाने कुरा आयोजकले जानकारी दिए ।

Share11Tweet7SendScan
Previous Post

Next Post

स्थानीय जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धि अभिमूखिकरण

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
स्थानीय जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धि अभिमूखिकरण

स्थानीय जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धि अभिमूखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In