Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अग्नि पीडितलाई प्रदेश सांसद मन्सुरीद्वारा राहत समाग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १३, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
अग्नि पीडितलाई प्रदेश सांसद मन्सुरीद्वारा राहत समाग्री
37
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह–८ का आग्नि पीडितहरुलाई प्रदेश सांसद हाजी इसराईल मन्सुरीले राहत समाग्री उपलब्ध गराएका छन् ।

प्रदेश सांसद मन्सुरीले आफ्नो व्यक्तिगत कोषबाट सो वडाका ६ जना अग्नि पीडितहरुलाई राहत समाग्री उपलब्ध गराएका हुन् ।
भोक्राहा नरसिंह–८ का आग्नि पीडितहरु खुर्सिद आलम मियाँ, आलम मियाँ, रुकसना खातुन, हलिमन मियाइन, उमर अन्सारी र इरफान मियाँलाई प्रदेश सांसद मन्सुरीले प्रति परिवार १ बोरा चामल, २ बोरा भुजा, १ सेट कुर्ता सुरुवालको सुट, जुस प्याकेट ,चिनी,चना,तेल,साबुन र चियापत्ती लगायतको खाद्यन्न समाग्री वितरण गरिएको प्रदेश सांसद मन्सुरीका स्वकीय सचिव सेराज मियाँ (हुसैन) ले जानकारी दिएका छन् ।

सुनसरी–४(ख) बाट निर्वाचित भएका प्रदेश सांसद मन्सुरीले आगलागी भएको खबर पाउने वितिकै जानकारी लिएको र उनीहरुलाई तत्काल आवश्यक खाद्यन्न समाग्री लिएर पुगेको उनको स्वकीय सचिव मियाँले सुनसरी अनलाइनलाई जानकारी दिएका छन् ।

भोक्राहा नरसिंह–८ मा थेस्ररबाट आगलागी हुदाँ आइतवार तीन जनाको घर जलेर नष्ट भएको थियो । आगलागीबाट तीन जनाको घर जलेर नष्ट हुदाँ प्रदेश सांसद मन्सुरी लगायतको टिमले उनीहरुको अवस्था बुझदै राहत समाग्री उपलब्ध गराएको थियो ।

प्रदेश सांसद मन्सरीले सुनसरी अनलाइनसँग कुराकानी गर्दै जनताको सेवामा समर्पित रहेको बताएका छन् । जनताको सुरक्षा र रक्षा गर्नु हाम्रो मुख्य दायित्व भएकाले आफ्नो व्यक्तिगत कोषबाट राहत लिएर उनीहरुमा घरमै पुगेर समाग्री तत्काल उपलब्ध गराएको उनले बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सदस्य चनरदेव मेहता (बचेश्वर),राजेन्द्र प्रसाद मेहता, भोक्राहा नरसिंह–४ का वडा अध्यक्ष हारुन अन्सारी, भोक्राहा नरसिंह–८ का वडा अध्यक्ष उस्मान मिया,भोक्राहा नरसिंह–६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी लगायतकाले राहत समाग्री वितरण गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंह–६ का वडा सभापति जमालुद्दिन मन्सुरी,समाजसेवी इशा अन्सारी,मोफिल अन्सारी, सशस्त्र प्रहरी बल उल्टीका प्रहरी निरीक्षक नवीन अधिकारी, प्रहरी चौकी उल्टीका प्रमुख अर्जुन मगर लगायतकाले सो राहत समाग्री वितरणमा सहजीकरण गरेका थिए ।

Share15Tweet9SendScan
Previous Post

प्रतिनिधिसभा बैठक (LIVE)

Next Post

पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री

पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In