Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १४, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री
29
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । ओरफेन्स इन निड नेपाल नामक संस्थाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकका आठ वटै वडा गरि ५ सय १४ घर परिवारलाई खाद्यान्न सामग्रीहसहित न्यानो कपडा वितरण गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित ओरफेन्स इन निड नेपालले एक कार्यक्रम आयोजना गरि ५ सय १४ घर परिवारलाई खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरेको हो ।

ओरफेन्स इन निड नेपालको पहलमा भोक्राहा नरसिंह गाउँपालिका भरिका अति विपन्न एकल महिलाहरुलाई खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरिएको कार्यक्रम संयोजक शमिम अन्सारीले बताएको हो ।

अन्सारीका अनुसार खाद्यान्न सामग्रीहमा चामल २० किलो, चिउरा ५ किलो, भुजा ४ किलो, चिनी २ किलो, चियापति ५ सय ग्राम, चना २ किलो, मसुर दाल २ किलो, सोयाबिन ५ सय ग्राम, खाने तेल २ लिटर, धनिया धुलो ५ सय ग्राम, खुर्सानि धुलो ५ सय ग्राम, बेसार धुलो ५ सय ग्राम, नुन २ किलो, सर्फ १ किलो, लुगाधुने साबुन ४ थान, नुहाउने साबुन ४ थान र न्यानो बलैंकेट १ थान वितरण गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अथिति सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट निर्वाचित कोशी प्रदेशका सांसद हाजि डा. इस्राईल मंसुरीले खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ओरफेन्स इन नीड नेपाल संस्थाले यस पालिकामा वर्षमा दुई चोटि अति विपन्न एकल महिलाहरुलाई खाद्यान्न सामग्रीह र न्यानो कपडा वितरण गरेकोमा आउने दिनमा थप सहयोग गर्ने अपिल समेत गरेका थिए।

आयोजक र सहयोगी संस्थालाई सांसद मंसुरीले धन्यवाद दिदै जनताको दुःख सुखमा साथ दिदै आएको बताए । संस्थाले पुर्याएको योगदानलाई उच्च मुल्यांङ्कन गर्दै जनताको आवश्यक खाद्यान्न सामग्रीह र न्यानो कपडा दिएकोमा सहज भएको बताए ।

कार्यक्रममा प्रहरी चौकी चिरौलीका सैई तारा गौतम, नेपाली काँग्रेस भोक्राहा नरसिंह(६ का वडा सभापति जमालुद्दिन मन्सुरी, समाजसेवी इशा अन्सारी, ओरफैन्स इन नीड नेपालका अध्यक्ष वाजुद्दीन अन्सारी, कार्यक्रम संयोजक शमिम अन्सारी र स्थानीयवासीहरु लगायतको सहभागीता रहेको थियो ।

 

 

Share12Tweet7SendScan
Previous Post

अग्नि पीडितलाई प्रदेश सांसद मन्सुरीद्वारा राहत समाग्री

Next Post

सुनसरी क्याम्पस व्यवस्थापन समितिमा ढकालको प्यानल निर्वाचित

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
सुनसरी क्याम्पस व्यवस्थापन समितिमा ढकालको प्यानल निर्वाचित

सुनसरी क्याम्पस व्यवस्थापन समितिमा ढकालको प्यानल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In