Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाको शैक्षिक सुधार गर्न माग राख्दै नगर प्रमुखलाई ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २८, २०८०
in FEATURE, समाचार, स्थानीय समाचार
इनरुवाको शैक्षिक सुधार गर्न माग राख्दै नगर प्रमुखलाई ज्ञापन पत्र
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। इनरुवा नगरपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारबालाहरुले माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
नगरको शिक्षा सुधारका लागि २९ वुदें माग तथा सुझावहरु सहित इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएका हुन् ।

विहीबार अभियानका संयोजक दिलपचन्द साहुको नतृत्वमा रहेको टोलीले इनरुवाका नगर प्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नुपर्ने र निजि विद्यालयमा अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, नगरपालिकाले शुल्कवृद्धि लगायतको निर्णय लिदाँ अभिभावक समितिसंग सहमति लिनुपर्ने, कक्षा–३ सम्मका विधार्थीलाई नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी किताब उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी ज्ञापन पत्रमा सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठनको व्यवस्था गर्नुपर्ने, कम्प्युटरशाला, इन्टरनेट, विद्यार्थी र शिक्षकको इ–हाजिरीको व्यवस्था गर्नुपर्ने, प्रत्येक विद्यालयमा प्रत्येक शिक्षकले शिक्षा रुपान्तरणको लागि प्रतिबद्धता गर्नुपर्ने, निजि विद्यालयहरुको शिक्षकहरुको तलब समान हुनुपर्ने, नगरपालिकाले नगद पुरस्कार र प्रमाणपत्र सहित उत्कृष्ठ शिक्षक र उत्कृष्ट विद्यालयको व्यवस्था गर्नुपर्ने, नगरपालिकामा आधारभूत तहमा बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी अभियानले सामुदायिक विद्यालयले पनि कक्षा–१ देखि कक्षा–१० सम्म उत्तरपुस्तिका अभिभावक समक्ष उपलब्ध गराउनुपर्ने, कक्षाकोठाको व्यवस्थापन र सुधार गर्नुपर्ने , +२ मा चाहिने विषयको पठनपाठनको व्यवस्था गर्नुपर्ने, नगरपालिकाले शिक्षाको सम्पूर्ण आर्थिक, भौतिक अवस्थाको चौमासिक रूपमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नगरको सबै मा.वि.मा प्राबिधिक शिक्षालय स्थापना गर्नुपर्ने माग गरेका छन् ।

उता सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आ–आफ्नो छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, प्रयोगात्मक परीक्षा महिनामा १ पटक गराउनुपर्ने, सामुदायिक विद्यालयमा पाठयोजना, पाठनोट तयार गरि पठनपाठनको व्यवस्था गर्नुपर्ने, शैक्षिक मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयसंग समायोजन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

त्यसैगरी शिक्षकहरुलाई समानुकुल तालिमको व्यवस्था गर्नुपर्ने, प्रत्येक विद्यालयले ४÷४ महिनामा शिक्षक–अभिभावक अन्तरक्रिया गर्नुपर्ने, नगरपालिकाले स्थानीय पाठ्यक्रम तत्काल लागु गर्नुपर्ने र त्यसमा क्रमशः सुधार गर्नुपर्ने , नगरपालिकाले विद्यालयहरुमा हुने अतिरिक्त क्रियाकलापहरुमा लगानी वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

यसैगरी मापदण्ड भन्दा बढी विद्यार्थी भएको विद्यालयमा कक्षाकोठा र शिक्षकको थप व्यवस्था गर्नुपर्ने, शिक्षा नियमावली अनुसार प्रत्येक पाँच वर्षमा कार्यसम्पादनको आधारमा प्र.अ.को नियुक्ति वा प्रतिस्प्रधाबाट प्रअको व्यवस्था गर्नुपर्ने, नगरक्षेत्रका शिक्षकहरुलाई विषय र तह अनुसार दरबन्दी मिलान तथा आन्तरीक सरुवाको नीति अबलम्बन गर्नुपर्ने माग गरेका छन् ।

अभियानका उपाध्यक्ष मेघराज न्यौपानेका अनु्सार ज्ञापन पत्रमा स्थानीय शिक्षा ऐन, नियमावली र कार्यविधी बनाई कार्यान्वयन गर्नुपर्ने , सामुदायिक विद्यालयमा अङ्ग्रेजी पढाउने नाउँमा विद्यार्थीबाट कानुन विपरीत शुल्क असुल्न बन्द गर्नुपर्ने ।

सामुदायिक विद्यालयमा एउटै शिक्षकले अग्रेजी र नेपाली माध्यममा फरक फरक समयमा पढाउने भएकाले चरण विभेद भएकाले यसमा निगरानी गरि एकरुपता कायम गर्नुपर्ने र बार्षिक बजेट, निति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने मागरेका छन् ।

संयोजक दिलिपचन्द साहुँका अनुसार माग तथा सुझावहरुको कार्यान्वयन तीन महिना भित्र नभएको खण्डमा थप चरणबद्ध र संर्घषका कार्यक्रम गर्न बाध्य हुने जानकारी दिएकोछ ।

Share13Tweet8SendScan
Previous Post

सुनसरी कांग्रेसले सुदृढीकरण अभियान जेठको पहिलो हप्ताबाट शुभारम्भ गर्ने

Next Post

महानन्द सापकोटाको जयन्तीमा साहित्य कार्यक्रम

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
महानन्द सापकोटाको जयन्तीमा साहित्य कार्यक्रम

महानन्द सापकोटाको जयन्तीमा साहित्य कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In