Tuesday, February 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसले सुदृढीकरण अभियान जेठको पहिलो हप्ताबाट शुभारम्भ गर्ने

सुनसरी कांग्रेसको प्रवक्तामा शाह, अनुशासन विभागमा घिसिंग र संगठन विभागा श्रेष्ठ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेसको सभापतिमा केदार भण्डारी निर्वाचित, सबैभन्दा बढी मत बिरेन्द्रलाई
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीले पार्टी सुदृढीकरण अभियान जेठ महिनाको पहिलो हप्ताबाट शुभारम्भ गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालय इनरुवामा बसेको बैठकले १२ वटै स्थानिय तहमा पार्टी सुदृढीकरण अभियान सुचारु गर्ने निर्णय भएको पार्टीका सचिव वीरेन्द्रकुमार शाहले बताए ।

सुनसरी कांग्रेसका सचिव शाहले जेठ महिनाको पहिलो हप्ताबाट अभियान शुभारम्भ गर्ने कार्यतालिका पनि सार्वजनिक भएकोले एक सय २४ वटै वडाको सम्मेलन जेठ ६ गते गर्ने र अन्य तहगत सम्मेलन गर्ने निर्णय भएको सुनसरी अनलाईनलाई जानकारी दिए ।

यसैगरि वीपी स्मृति दिवसको अवसरमा जिल्ला सम्मेलन उद्घाटन एवं इनरुवा–९ बविया स्थित वीपीको शालिक अनावरण आगामी श्रावण ६ गते गर्ने पार्टीले निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेस सुनसरीको प्रशिक्षण शाखाको प्रमुखमा पार्टीका उपसभापति पंकजकुमार महतो, अनुशासन विभाग प्रमुखमा पार्टीका जिल्ला सचिव माधवबहादुर घिसिंग, संगठन विभाग प्रमुखमा संजयप्रसाद श्रेष्ठ र पार्टी प्रवक्तामा सुनसरी कांग्रेसका सचिव वीरेन्द्रकुमार शाहलाई नियुक्त गरेको छ ।

नेपाली कांग्रेस सुनसरीले सार्वजनिक गरेको कार्यतालिका जस्ताको त्यस्तै ।

Share17Tweet11SendScan
Previous Post

नेपाली कांग्रेस सुनसरीका उपासभापति महतोलाई प्रशिक्षण प्रमुखको जिम्मेवारी

Next Post

इनरुवाको शैक्षिक सुधार गर्न माग राख्दै नगर प्रमुखलाई ज्ञापन पत्र

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवाको शैक्षिक सुधार गर्न माग राख्दै नगर प्रमुखलाई ज्ञापन पत्र

इनरुवाको शैक्षिक सुधार गर्न माग राख्दै नगर प्रमुखलाई ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In