Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद
33
SHARES
Share on FacebookShare on Twitter

अजमल अन्सारी 

कतार । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा अल्पसंख्यक विभागका प्रमुख इकबाल अहमदले नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनमा नेपाल पत्रकार महासंघ कतार शाखालाई महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको कतारमा नेपालीसँग पत्रकार महासंघ र छलफल तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अहमदले नेपाल-कतार बीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल पत्रकार महासंघ कतार शाखालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा अल्पसंख्यक विभागको प्रमुख अहमदले पछिल्लो समय नेपाल-कतार बीचको सम्बन्धलाई खलल पुर्याउने उद्देश्यले विभिन्न तरिकाको अभिव्यक्ति र समाचारहरु आइरहेको बताउदै त्यसको निन्दा गर्नुभएको छ ।

उनले नेपाली पत्रकारीताले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनेमा नेपाल पत्रकार महासंघ लागि परेको दाबी गर्नुभयो ।

केन्द्रिय सदस्य अहमदले कतारमा कार्यरत रहेका पत्रकारहरुलाई कतारको कानुन र नियम बमोजिम पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अहमदले भने,’ नेपाली पत्रकारिताले गर्दा कुनै पनि देश र राज्यलाई हानी हुनु हुँदैन । कतारको कानुनमा पत्रकारिताको नियम के छ सोही अनुसारको पत्रकारिता गर्नुपर्दछ । नेपाल जस्तै पक्कै पनि छैनन् । सबै देशमा फरक-फरक कानुन हुन्छ । सोही कानुन बमोजिम पत्रकारिता गर्नुपर्ने हुन्छ । उनले थपे,’ नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल- कतारको सम्बन्धलाई अझै उचाईमा पुर्याउनु पर्दछ । त्यसका लागि नेपाल पत्रकार महासंघ आग्रह गर्दछ । दुई देशको सम्बन्धमा खलल पुर्याउने कार्य नेपाली पत्रकारिताले गर्नु हुँदैन । यसले हाम्रो सम्बन्धलाई बिगार्न सकिन्छ,’ उनले भने ।

यसैबीच कतार स्थित रहेका नेपालीहरुको समस्या समाधान तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । कतारमा कार्यरत नेपालीहरुको समस्याको बारेमा सरकारसँग छलफल गरेर समाधान गर्नमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । कतारमा जेल जीवन बिताइरहेका नेपालीहरुको रिहाईको लागि सरकार समक्ष वार्ता गर्नेपनि बताउनुभएको छ ।

नेपाली नागरिकको इन्स्योरेन्सको समस्या, एजेन्टहरुबाट ठगिमा परेका र त्यसलाई समाधान गर्नको निमित्त, कानुनी र श्रम क्षेत्रका समस्याले गर्दा नेपालीहरुले पाइरहेका समस्याको समाधानको बारेमा नेपाल सरकार सँग वार्ता गर्ने बताउनुभयो ।

उनले कामदारको हकमा इन्स्योरेन्स मार्फत सरकारसँग सिधा जोडिने कार्ययोजना अघि सार्न श्रम मन्त्रालयलाई अनुरोध समेत गर्ने बताएको छ ।

अर्को प्रसङ्गमा अहमदले नेपाल पत्रकार महासंघ चलायमान भएको दाबी गर्नुभयो ।

बिपुल पोखरेलको नेतृत्वमा बनेको नेपाल पत्रकार महासंघको कार्यसमितिले देशैभरका शाखाहरुलाई चलायमान बनाएको उनले दाबी समेत गरे ।

उनले महासंघको केन्द्रिय समितिबाट जारी नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानले नेपाल पत्रकार महासंघलाई फाइदा भइरहेको बताएका छन् ।

उनले महासंघको सदस्यता शुद्धीकरण अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै पत्रकारितामा सक्रिय नरहेका सदस्यहरुलाई सदस्यता त्याग गर्न अनुरोध समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि इकबाल अहमद, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, सञ्चारकर्मी अजमल अन्सारी लगायत विभिन्न दर्जन भन्दा बढी संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share13Tweet8SendScan
Previous Post

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदलाई राजदुतद्वारा कतारमा स्वागत

Next Post

आफ्नो निति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै ज्ञापन पत्र

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
आफ्नो निति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै ज्ञापन पत्र

आफ्नो निति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In