Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आफ्नो निति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आफ्नो निति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै ज्ञापन पत्र
38
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका प्रमुखलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै आइतबार उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ ।

उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दैज्ञापन पत्र बुझाएको हो ।

नगरपालिकाको बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ इनरूवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन ।

व्यवसायीक कर घटाउनुपर्ने वा यथास्थितीमा राख्नुपर्ने, व्यवसायीक स्किमहरुमा छुटको व्यवस्था ल्याउनुपर्ने, उधोगी र व्यवसायीको सुरक्षालाई ध्यानमा राखेर पोलबतीको व्यवस्था गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, महिला उधमीलाई छुट सहितको व्यवस्था गर्नुपर्ने, बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण गर्नुपर्ने सहितका १२ बुदे माग राखेर व्यापारीको टोलीले इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख बिनिताकुमारी मेहतालाई ज्ञापन पत्र बुझाएको संघले जनाएको छ ।

बजारमा सवारीसाधान व्यवस्थापन गर्न पाकिंगको व्यवस्था गर्नुपर्ने, सार्वजनिक सौचालयको व्यवस्था गर्नुपर्ने, सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने, सामग्री लोड भएको सवारीको आगवनलाई समय निर्धारण गर्नुपर्ने, बजारमा निशुल्क खानेपानीको व्यवस्था मिलाउनुपर्ने, सडक सञ्जाल जोड्ने काम गर्नुपर्ने माग ज्ञापन पत्र राखेको संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो । संघले आगामी आर्थिक वर्षका कार्यक्रममा नीतिगत रायसुझावलाई सम्बोधन गर्ने अपेक्षा परेको अटलको भनाई छ ।

उवासंघको १२ बुँदे ज्ञापन पत्र जस्ताको त्यस्तै ।

Share15Tweet10SendScan
Previous Post

नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: अहमद

Next Post

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै

पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक अल हरमीसँग भेटघाट , अहमद आज स्वदेश फर्किदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In