Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

राष्ट्रिय समन्वय परिषद्को सदस्यमा जिसस प्रमुख मेहता मनोनीत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ११, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
राष्ट्रिय समन्वय परिषद्को सदस्यमा जिसस प्रमुख मेहता मनोनीत
34
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहतालाई राष्ट्रिय समन्वय परिषद् समितिका सदस्यमा मनोनीत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय समितिको बैठकले मेहतालाई सो समितिमा सदस्यमा मनोनीत गरेको हो ।

राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड नेतृत्वमा गत जेठ २६ गते बसेको बैठकको निर्णायानुसार परिषद्को सदस्यमा मेहतालाई मनोनीत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय शाखा सिंहदरबारले जनाएको छ ।

संघ,प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा १६ बमोजिम राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनीत गरेको जनाइएको छ ।

उपसचिव चक्रपाणी शर्माद्वारा हस्ताक्षरित मनोनीत पत्रमा भनिएको छ, ‘सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ ।’

जिल्ला समन्वय समिति महासंघका अध्यक्ष तथा जिसस सुनसरीका प्रमुख मेहताले प्रधानमन्त्री तथा परिषद्को कार्यालयमा बसेको बैठकले उक्त समितिका अध्यक्षले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने बताएका छन् ।

संघ,प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य गरि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गर्दै आप्mनो काँधमा थपिएको जिम्मेवारीले असल नेतृत्वको पहिचान दिलाउने गरी आगाडी बढने सुनसरी अनलाईनको कुराकानीमा बताए ।

समितिको अध्यक्ष प्रधानमन्त्री प्रचण्ड लगायतकाले विश्वास गरेको दिएको जिम्मेवारीप्रति वफादार बनेर काम गर्न उत्प्रेरणा जगाउने सबैमा उनले हार्दिक धन्यवाद सहित अभार प्रकट गरेको छ ।

मेहता २०७४ को स्थानीय तहको निर्वाचनमा भारी मतान्तरले इनरुवा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर पाँच वर्ष कुशल नेतृत्व निर्वाह गरेका थिए । मेहता नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् ।

Share14Tweet9SendScan
Previous Post

११/१२ को कक्षा बिहान सञ्चालन गर्न नेविसंघद्वारा क्याम्पस प्रमुखलाई ज्ञापन

Next Post

सुनसरीबाट मन्त्री बन्ने मंसुरीकाे चर्चा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीबाट मन्त्री बन्ने मंसुरीकाे चर्चा

सुनसरीबाट मन्त्री बन्ने मंसुरीकाे चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In