Monday, July 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अपहरणको घटनामा संलग्न एक व्यक्ति सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अपहरणको घटनामा संलग्न एक व्यक्ति सार्वजनिक
29
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा । असार २७ गते सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर–५ का दुई व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहको एक व्यक्तिलाई बुधबार सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।

अपहरणको गराउने घटनामा संलगन गरेको भनी पक्राउ गरी सार्वजनिक गराउनेमा बराहक्षेत्र न.पा.५ का २९ वर्षीय सन्तेष बस्नेत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक राजेश दत्तले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक दत्तको विशेष टोलीले बस्नेतलाई धरानवाट उदयपुर तर्फ भाग्दै गर्दा वराहक्षेत्र नपा १ स्थित झण्डाचोकवाट गत असार २५ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतवाट ०७ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रमा रहेको बेला बजारमा गत बैशाख २५ गते बराहक्षेत्र न.पा. ५ का सौगात भण्डारी, सोही ठाउँका छबिलाल आचार्य, हरि आचार्य र सुनिल गिरी सहित ४ जनाले सामान खरिद गर्न गएको थियो । सोही क्रमका इम्तियाज भन्ने व्यक्ति सहित ७ जनाको टोलीले पेस्तोल देखाई छबिलाल र सौगात चढेको मोटरसाइकल नियन्त्रणमा लिई उनीहरुलाई बन्धक बनाएका थिए ।

अपहरणकारीले सौगात भण्डारीको परिवारसंग गत बैशाख २६ गते फिरौती वापत रु. ५० लाख माग गरी रहेको तथा नबुझाएका ज्यान मार्ने समेत धम्की दिदै आएका थिए ।

पीडित सौगातको परिवारले अपहरणकारीलाई फिरौती वापत १ लाख ५० हजार बुझाए पनि अपहरण मुक्त गरेको थिएन भने बन्धक बनी रहेको पीडितहरु गत बैशाख २७ गते अपहरणकारीको पञ्जाबाट भागी मुक्त भएका थिए ।

Share12Tweet7SendScan
Previous Post

कानून व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आधारभूत तालिम सुरु

Next Post

सप्तकोसीमा खस्याे ट्रक,तीन जनाकाे उद्दार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सप्तकोसीमा  खस्याे ट्रक,तीन जनाकाे उद्दार

सप्तकोसीमा खस्याे ट्रक,तीन जनाकाे उद्दार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, साउन ११, २०८३
Mon, July 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In