Wednesday, July 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कानून व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आधारभूत तालिम सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कानून व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आधारभूत तालिम सुरु
43
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
विराटनगर । विराटनगरमा कोशी प्रदेशका विभिन्न अदालतहरुका कृयाशील कानून व्यवसायीहरूको क्षमता दक्षता अभिवृद्धि गर्न तीन दिवसिय आधारभूत तालिम शुक्रबार देखि सुरू भएको छ ।

नेपाल कानून व्यवसायी परिषद सम्पर्क कार्यालय कोशी प्रदेश विराटनगरको आयोजनामा परिषदबाट व्यवसायीक प्रमाण पत्र लिएर आफ्नो कार्य क्षेत्रमा कार्यरत रही १० वर्ष पूरा नभएका कानून व्यवसायीहरूको कार्य दक्षतामा अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो ।

उक्त तालिमको उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । वहाँले हरेक क्षेत्रबाट आएका मुद्दाहरुको मस्यौदा, परामर्श तथा पैरवी गर्नका लागि समक्ष हुन जरुरी हुनुका साथै समय अनुकुल कानूनी ज्ञान सिप आर्जन गर्नका लागि अध्ययनशील हुन जरुरी रहेको बताउनु भयो ।

त्यसैगरी नेपाल कानू व्यवसायी परिषदले परिक्षा लिएर व्यवसायीक प्रमाण पत्र दिनुका साथै व्यवसायीक आचरणको विषयमा कारवाही गर्ने गरेता पनि पछिल्लो समयमा कानूनी पेशामा लागेकाको दक्षता अभिवृद्धि, वृद्धि विकास तथा मर्यादित बनाउन तालिमले सहयोग पु¥याउने परिषदका पूर्व पार्षद वरिष्ठ अधिवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा कोशी प्रदेशका सांसद लिलाबल्लव अधिकारी, नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुरज खत्री, पूर्व पार्षद देवि बहादुर घिमिरे लगायतका वक्ताहरुले समय अनुसारको व्यवसायीक दक्षता निखार्न तालिमले सहयोग गर्नुका साथै कार्यक्रम सफताको शुभकामना दिनु भएको थियो ।

सो तीन दिन सम्म संचालन हुने तालिममा बालन्याय सम्बन्धि कानूनी व्यवस्था, दिशान्तर, सजाय स्थगन तथा न्यायीक अभ्यास विषयमा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधिश अर्जुन अधिकारी, फौजदारी न्याय प्रणाली, सिद्धान्त र व्यवहार सम्बन्धि विषयमा मोरङ जिल्ला अदालतका न्यायाधिश राजेश कुमार कटुवालले प्रशिक्षण दिनु भएको थियो ।

तालिम अवधि भरी कानून व्यवसायीको आधारसंहिता मोरङ उच्च बारका उपाध्यक्ष कला त्रिताल, मानव अधिकार सिद्धान्त र व्यवहार, करार कानूनको विकास र अभ्यास, नजिर सम्बन्धि अवधारण प्रयोग लगायतका विषयहरुमा वरिष्ठ अधिवक्ता चुडामणी आचार्य, सुरेशलाल श्रेष्ठ, डिल्ली बहादुर कार्की, रमेश कोइराला, सुमनचन्द्र कार्की, डा. मेदनी सेडाई, कला त्रिताल जिल्ला न्यायाधिश दुर्गा प्रसाद ढुंङ्गेलले प्रशिक्षण दिनु हुने जनाइएको छ ।

कोशी प्रदेशबाट तालिममा ३५ जनाको सहभागीता रहेको परिषद सदस्य प्रेम प्रसाद पोखरेलले जानकारी दिनु भयो ।

Share17Tweet11SendScan
Previous Post

सुनसरीबाट मन्त्री बन्ने मंसुरीकाे चर्चा

Next Post

अपहरणको घटनामा संलग्न एक व्यक्ति सार्वजनिक

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
अपहरणको घटनामा संलग्न एक व्यक्ति सार्वजनिक

अपहरणको घटनामा संलग्न एक व्यक्ति सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In