Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जग्गा भाडामा दिने अधिकार नगरपालिलाई छैन, सहमति मात्र दिएका हौँ : मेयर कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३०, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जग्गा भाडामा दिने अधिकार नगरपालिलाई छैन, सहमति मात्र दिएका हौँ : मेयर कार्की
25
SHARES
Share on FacebookShare on Twitter

संगम विष्ट
वराहक्षेत्र : वराहक्षेत्र वडा नं. ६ र ९ स्थित श्रीलङ्का टप्पु क्षेत्रमा रहेको ऐलानी जमिन निजी कम्पनीलाई भाडामा दिने पक्षमा नगरपालिका नरहेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले स्पष्ट पारेका छन् ।

करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रलाई भाडा दिन नगरपालिकाले स्वीकृति दिएको कुरा गलत भएको समेत नगर प्रमुख कार्कीले बताएका छन् ।

नगर प्रमुख कार्कीले श्रीलङ्का टापुका जनताको स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा काम गर्ने भनी लिएर आएको प्रस्ताव जनताको हित अनुकूल हुने गरी गर्ने मात्र सहमति भएको तर जमिन भाडा दिने कुनै सहमति नभएको बताए ।

वराहक्षेत्र नगरपालिका–६ र ९ टप्पु कोसी कटानको जोखिममा छ । हरेक वर्ष कोसीले जग्गा कटान गर्छ । त्यहाँको ३० प्रतिशत जमिन कोसी कटानभित्र पर्छ। बाँकी वारि पर्छ, जुन सुरक्षित छ । त्यहाँ हरेक व्यक्तिको ५ देखि १० बिघा जमिन छ। उनीहरू खेती गरेर बसेका छन् । त्यहाँ घाँस दाउरा र सबै हिसाबले सहज छ । ऐलानी जग्गा संरक्षण गर्न नगरपालिका आफैँ पनि लागेको छ । अहिले त्यहाँ बस्ती पनि बढेको छ : कार्कीले भने ।

टप्पुको जनसङ्ख्या करिब दुई हजारमाथि छ। त्यहाँका सबै मानिस हाँसीखुुसी बसेका छन् । स्थानीयले हामीलाई यहाँबाट स्थानान्तरण गरिदिनुप¥यो भनेर आग्रह गरे मात्रै स्थानान्तरण गर्न सकिन्छ । नत्र भने अहिलेलाई हामीले वा सरकारको बलले मात्र त्यसो गर्ने अवस्था छैन ।

त्यहाँ निजी क्षेत्रको एउटा कम्पनीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा काम गर्न नगरपालिकासँग सिफारिस मागेको थियो । हामीले त्यसमा काम गर्ने हो भने ठिक छ भनेर सिफारिस दिएका मात्र छौँ । तर सरकारी जग्गा भाडामा दिने अधिकार नगरपालिकासँग हुँदैन, दिने कुरामा हाम्रो पनि सहमति छैन । निजी जग्गाको कुरा मलाई थाह भएन । सरकारी जग्गा लिजमा दिने अधिकार मन्त्रिपरिषद्सँग हुन्छ । नगरपालिकाभित्र श्रीलङ्का टापु पर्ने भएकाले पनि हाम्रो चासो रहेको छ । तर कोही कसैले भाडामा माग्दैमा त्यहाँ बसोबास गर्ने जनताको हित प्रतिकूल काम गर्न हुँदैन र हामी हुन दिँदैनौ उनले भने ।

बराहक्षेत्र नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै ।

Share10Tweet6SendScan
Previous Post

सप्तकोसीमा खस्याे ट्रक,तीन जनाकाे उद्दार

Next Post

कृषि ज्ञान केन्द्रको अनुदान पाएका लाभग्राही किसानको अनुगमन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कृषि ज्ञान केन्द्रको अनुदान पाएका लाभग्राही किसानको अनुगमन

कृषि ज्ञान केन्द्रको अनुदान पाएका लाभग्राही किसानको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In